
मोतीहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ । युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए । ‘भारतले युरो ६ मापदण्डको ड... थप हेर्नुहोस्
पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे वर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज (सोमवार) दिउँसोदेखि ... थप हेर्नुहोस्
मधेस आन्दोलनका बेला प्रदेश २ मा मधेसकेन्द्रीत राजनीतिक दलहरुको तारो तत्कालीन एमाले थियो । त्यही एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जनकपुरस्थित कार्यालयमा आइतवार अभूतपूर्व जमघट देखियो । नेकपा कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा)का ने... थप हेर्नुहोस्
चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको हो । भिसा दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्नको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो ... थप हेर्नुहोस्
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा य... थप हेर्नुहोस्
त्रिभुवन विमानस्थलले चेकजाँचमा कडाइ गरेपछि तस्करहरुले फरक तरिकाले सुन तथा अन्य बहुमूल्य धातुहरु भित्र्याउन थालेका छन् । आइतबार त्रिभुवन विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य धातु हीरा भेटिएपछि यो रहस्य बाहिरिएको हो । आरए०४१६ नम्बरको फ्लाइटमा ... थप हेर्नुहोस्
सांसदहरूले युवाका मुद्दा विशेषगरी यौनिकता शिक्षामा केन्द्रित बहसको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । युवा संस्था सञ्जाल नेपाल (आयोन) ले आज आयोजना गरेको सांसदसँग युवा सम्वाद कार्यक्रममा सांसदद्वय लक्ष्मी परियार र डा। विमला राई पौडे... थप हेर्नुहोस्
कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारक... थप हेर्नुहोस्
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने शालीनदी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शंखरापुर नगरपालिका साँखुमा शनिबार पत्रकार सम्मेलन गर्दै पुस २५ देखि माघ २५ सम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी अन्तिम चर... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधि... थप हेर्नुहोस्
