राष्ट्रिय समाचार

News-Image

बहराइनमा तीन नेपालीलाई कोरोना, विदेशमा कोरोना संक्रमित नेपाली सात पुगे

  • २०७६ चैत्र ९, आईतवार

वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका तीन नेपालीका कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भेटिएको छ । उनीहरुमा कोरोनाको संक्रमण भेटिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । ‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचा... थप हेर्नुहोस्

News-Image

भारतको क्वारेन्टाइनबाट भागेका दुई नेपालीका लागि नाकामा कडा निगरानी

  • २०७६ चैत्र ९, आईतवार

नेपालगञ्ज नाकामा प्रहरीले दुईजना नेपालीको कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रन सक्ने भन्दै प्रहरीले निगरानी गरेको हो । चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाक... थप हेर्नुहोस्

News-Image

विष्फोटमा ३५ वर्षीय युवकको मृत्यु

  • २०७६ चैत्र ९, आईतवार

कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको छ । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी गराएका छन् । उनका अनुसार विकले गाउ... थप हेर्नुहोस्

News-Image

के नेपालमा पनि अब लकडाउन हुन्छ?

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक तयारी गरिरहेको छ । यसको लागि उच्चस्तरीय समन्वय समितिले समेत काम गरिरहेको छ । नियमितजस्तो बैठकहरु बस्ने र महत्वपूर्ण निर्णयहरु भैरहेका छन् । पछिल्लो समय रक्षा, स्वास्थ्य र उद्योगमन्त्री बसेर... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरि केबुलकार बन्द

  • २०७६ चैत्र ९, आईतवार

कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि केबुलकार सेवा बन्द गरेको छ । चन्द्रागिरिले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना प्... थप हेर्नुहोस्

News-Image

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, के के हुन् अत्यावश्यक सेवा ?

  • २०७६ चैत्र ९, आईतवार

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आजदेखि देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्या... थप हेर्नुहोस्

News-Image

कालोबजारी गर्नेलाई ५ वर्ष कैद गर्ने निर्णय

  • २०७६ चैत्र ९, आईतवार

सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता... थप हेर्नुहोस्

News-Image

सतर्कता बढाउन अध्यक्ष प्रचण्डको अपील

  • २०७६ चैत्र ९, आईतवार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन् । दाह... थप हेर्नुहोस्

News-Image

भारतमा आज जनता कर्फ्‍यू, नेपालमा कहिले ?

  • २०७६ चैत्र ९, आईतवार

भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: आज पनि चट्‍याङसहित क्षणिक बर्षा

  • २०७६ चैत्र ९, आईतवार

आज अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको पनि महाशाखाले जनाएक... थप हेर्नुहोस्