
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा दश जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतवार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश ग... थप हेर्नुहोस्
काठमाडौंमा एक जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । सोमबार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ‘१९ वर्षीय एक किशोरीमा संक्रमण देखिएको हो । उहाँ... थप हेर्नुहोस्
नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खाली विमान पठाउँदै छ । ... थप हेर्नुहोस्
सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल हुने गरे... थप हेर्नुहोस्
सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका र प्रहरी प्रशासनले अहिले अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न लगाएको छ । आइतबार दिउँसो प्रहरी प्रशासन र कामपा वडा नं.२२ का वडाअध्यक्ष सहितको टोलीले न्युरोडका पसलहरु बन्द गराउन थालेको हो । अत्यावश्यक सेवाहरू खाद्यान्न, सञ्चार स... थप हेर्नुहोस्
विश्वभरी महामरीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले नेपाल सरकारले सर्तकता पनाइरहेको छ । नेपाल सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रहसमेत गरेको छ । कोरोनाको संक्रमणबाट बच्न पटकपटक साबुन पानीले हात ध... थप हेर्नुहोस्
स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन् । कोरोनाले सबै महादेशलाई असर गरेको छ । चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण बेलायतको लन्डनस्थित नर्थविकपार्क अस्पतालमा एक नेपालीको निधन भएको छ । गत मंगलबार नै मृत्यु भएको उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिवार मात्र दिएको हो । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्... थप हेर्नुहोस्
भारतबाट देशका विभिन्न नाका हुँदै भित्रिने हरेक नेपालीको कोरोना जाँच हुने भएको छ । भारतबाट आएका सबैले ‘सेल्फ क्वारेन्टाइन’ मा समेत अनिवार्य रुपमा बस्नु पर्ने भएको छ । गृह मन्त्रालयले भारतबाट आउने सबै नेपालीलाई कोरोना जाँच र ‘सेल्फ क्वारेन्टाइन’ मा ... थप हेर्नुहोस्
