राष्ट्रिय समाचार

News-Image

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ

  • २०७६ पुष २८, सोमबार

नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतवार एकान्तकुनाबा... थप हेर्नुहोस्

News-Image

महरा काण्ड: अदालतले किन बोलायो सबैलाई ?

  • २०७६ पुष २८, सोमबार

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ शुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतवार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश भएको छ । संसद् सचिवलायकी कर्मच... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान : आजबाट शुक्रवारसम्म झरी

  • २०७६ पुष २८, सोमबार

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी शुरु हुने भएको छ । गत शुक्रवारबाट रोकिएको झरी फेरि शुरु हुने भएको हो । पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप... थप हेर्नुहोस्

News-Image

नेकपामा ‘भालेवादी’ चिन्तन हाबी भयोः नवीना लामा

  • २०७६ पुष २७, आईतवार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा भालेवादी शक्ति हाबी भएको नेकपाकी सांसद नवीना लामाले बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपामा भालेवादी शक्ति हाबी भएको बताएकी हुन् । पार्टीभित्र आन्तरिक स्वार्थको कारणले उपसभामुख शिवमाया तुम्बाह... थप हेर्नुहोस्

News-Image

चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने

  • २०७६ पुष २७, आईतवार

आजबाट शुरु भएको शालीनदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ । मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौं उपत्यका ... थप हेर्नुहोस्

News-Image

‘प्रतिनिधिसभालाई लाचार छाँया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद’ : कांग्रेस

  • २०७६ पुष २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद छ । यसलाई नेपाली कांग्रेसले सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका र... थप हेर्नुहोस्

News-Image

नेकपाका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

  • २०७६ पुष २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको लागि कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक फेरि सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री निवास बालुवा... थप हेर्नुहोस्

News-Image

खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते

  • २०७६ पुष २७, आईतवार

भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१... थप हेर्नुहोस्

News-Image

जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण

  • २०७६ पुष २७, आईतवार

नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र ... थप हेर्नुहोस्

News-Image

अबैध यौन धन्दा गरेको आरोपमा होटलबाटै पक्राउ परे यी दुई अभिनेत्री

  • २०७६ पुष २७, आईतवार

अबैध यौन धन्दा गरेको आरोपमा दुई अभिनेत्री पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलिउड अभिनेत्री अमृता धनोआ र स्ट्रगलिङ अभिनेत्री ऋचा सिंह रहेका छन् । उनीहरुलाई मुम्बइ पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्य... थप हेर्नुहोस्