राष्ट्रिय समाचार

News-Image

भारतमा एक नेपालीको मृत्यु, लकडाउनले शव ल्याउन समस्या

  • २०७६ चैत्र १९, बुधबार

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गे पुल नजिकै मृत्यु भएको परिवा... थप हेर्नुहोस्

News-Image

बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ

  • २०७६ चैत्र १९, बुधबार

बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास... थप हेर्नुहोस्

News-Image

एसईई तयारीमा रहेका विद्यार्थीले पाउने भए यस्तो सुविधा

  • २०७६ चैत्र १९, बुधबार

कोरोना भाइरस सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभि... थप हेर्नुहोस्

News-Image

आज चैते दशैं, हनुमानढोकामा बलि नदिइने

  • २०७६ चैत्र १९, बुधबार

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्ष... थप हेर्नुहोस्

News-Image

एका बिहानै लकडाउन उल्लंघन गर्ने ५ सय २२ जना पक्राउ

  • २०७६ चैत्र १९, बुधबार

विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान स... थप हेर्नुहोस्

News-Image

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

  • २०७६ चैत्र १८, मंगलवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्... थप हेर्नुहोस्

News-Image

कोरोना सर्ने डरले वडा सचिवले घरबाट नर्सलाई निकालेपछि….

  • २०७६ चैत्र १८, मंगलवार

दाङको घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरवाट निकालेपछि प्रहरीले घरवेटिलाई पक्राउ गरेको छ । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरवाट निकालेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटिलाई तत्का... थप हेर्नुहोस्

News-Image

अन्योलमा छन् इटालीमा रहेका नेपाली, यसो भन्छन् उनीहरु

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म... थप हेर्नुहोस्

News-Image

काेराेनाकाे कहर: निःशुल्क दूध बाड्न शुरु

  • २०७६ चैत्र १८, मंगलवार

  दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् । गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशु... थप हेर्नुहोस्

News-Image

घुम्ती सेवामार्फत ग्यास बिक्रीः गुनासो फोनमार्फत गर्न सकिने

  • २०७६ चैत्र १८, मंगलवार

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ । लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा म... थप हेर्नुहोस्