
बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास... थप हेर्नुहोस्
कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ शैंयाको क्यारेन्टाइन र ४८ शैंयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् । एक नगरपालिका सहित ८ स्थानीय तह... थप हेर्नुहोस्
कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ । सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय ... थप हेर्नुहोस्
लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो। न्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुई... थप हेर्नुहोस्
मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिज... थप हेर्नुहोस्
कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन... थप हेर्नुहोस्
कोरोनाका संक्रमणको आशंका गरिएका तीन जना नेपालीको सोमबार राजधानीमा मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकार... थप हेर्नुहोस्
विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएप... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जन... थप हेर्नुहोस्
भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय भन्दा बढी नेपालीहरु सीमामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन् । कोरोनाको संक्रमण फैलि... थप हेर्नुहोस्
