राष्ट्रिय समाचार

News-Image

घरमा खाद्यान्न सकियो ? विवेकशील नेपालीलाई ९८४३९३३८०५ मा फोन गर्नुहोस्

  • २०७६ चैत्र १७, सोमबार

विवेकशील नेपाली पार्टीले कोरोना महामारीसँग जुध्न ‘नागरिक सहायता कक्षा’ स्थापना गरेको छ । दलका संघीय अध्यक्ष मिलन पाण्डे संयोयजक र नेतृ रञ्जु दर्शना सहस्योजक रहेको समन्वय समिति मार्फत नागरिकहरुलाई सहायता दिने काम भइरहेको छ । विवेकशीलले ९८४३९३३८०५ न... थप हेर्नुहोस्

News-Image

लकडाउन लम्बिदै गए राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

  • २०७६ चैत्र १७, सोमबार

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट बच्न... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन गरेको भन्दै सिलिण्डर बोकाएर कारबाही गरिएको घटनामा प्रहरीको छानबिन सुरु

  • २०७६ चैत्र १७, सोमबार

आइतबार सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भएको थियो । तस्विरमा एक व्यक्ति सिलिण्डर काँधमा राखेर बसिरहेका देखिन्छन् भने अगाडि एक जना महिला प्रहरी छिन् । लकडाउनको उल्लंघन गरेर प्रहरीले ती व्यक्तिलाई काँधमा सिलिण्डर बोकाएको अनुमान लगाउन गाह्रो भएन र ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस संक्रमणका कारण नेपाली भाषी महिलाको मृत्यु

  • २०७६ चैत्र १७, सोमबार

भारत पश्चिम बंगालको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी एक जना नेपाली भाषी महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। उनी कालिम्पोङ निवासी हुन् । ४४ बर्षिया ती महिला केही समय अघि भारतको चेन्नइ गएकी र फर्केर आए लगत्तै कोरोना भ... थप हेर्नुहोस्

News-Image

पाटन अस्पतालमा कोरोना आशंकित भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु, रिपोर्ट आजै आउने

  • २०७६ चैत्र १७, सोमबार

ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ । उनको आज (सोमबार) दिउँसो ... थप हेर्नुहोस्

News-Image

देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?

  • २०७६ चैत्र १७, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्नेबताएका छन् । दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग देउवाले राखेका छन् । सोमवार सामाजिक सञ्... थप हेर्नुहोस्

News-Image

बुटवलमा मृत्यु भएका युवकमा संक्रमणको रिपोर्ट नेगेटिभ

  • २०७६ चैत्र १७, सोमबार

दुबईबाट फर्केर श्वासप्रश्वाससम्बन्धी समस्याले बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको छ। टेकु अस्पतालले आइतबार स्वाब परीक्षण गरिएका थापाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । रुपन्... थप हेर्नुहोस्

News-Image

संक्रमितसँगै आएका लमजुङका ६ जना क्वारेन्टाइनमा

  • २०७६ चैत्र १७, सोमबार

धादिङका कोरोना संक्रमित युवकसँग एउटै विमानमा आएका लमजुङका ६ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका चार जना लमजुङमै र दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसेका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले सम्पर्कमा आएका सबैकोे स्वास्थ्य... थप हेर्नुहोस्

News-Image

कोभिड-१९ को लक्षण देखिएका युवकको बुटवलमा मृत्यु

  • २०७६ चैत्र १६, आईतवार

कोरोना भाइरस (कोभिड–१९) को संक्रण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए । चैत ८ ग... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस नियन्त्रणमा खटिएकाको मृत्यु भएमा परिवारलाई १० लाख दिइने

  • २०७६ चैत्र १६, आईतवार

गोदावरी नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा हाल कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको मृत्यु भएमा उनीहरुका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिवार बसेको आकस्मिक बैठकले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-... थप हेर्नुहोस्