
सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? १. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो ... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैंसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाड... थप हेर्नुहोस्
विश्वमा फैलिएको कोरोना भाइरसको प्रभावबाट ककनी गाँउपालिका–२ पनि प्रभावित हुन सक्ने जोखिम बढेको छ । हालसम्म यस क्षेत्रमा कोरोना संक्रमित नभेटिए पनि कामको खोजी या पढाइको सिलसिलामा विदेशिएका युवाहरू स्वदेश फर्केने क्रम बढेसँगै कोरोना भाइसर फैलिन्छ कि भन्... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने चार सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट चार सय ६८ जना र ललितपुरबाट १७ जना गरी चार सय ८५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लकडाउनका बेला... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले देश ‘लकडाउन’ गरेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर विभिन्न विधाका पूर्व निर्धाति परीक्षाहरू पनि स्थगित भएका छन् । तर ‘लकडाउन’को बेलामा पनि घरमै बसेर आफूलाई उपयोगी हुने कक्... थप हेर्नुहोस्
नेपाल आयल निगमले एकपक्षीय रूपमा पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य घटाएकोमा त्यसले व्यवसायीलाई ठूलो मर्का परेको भन्दै क्षतिपूर्तिको मागसहित व्यवसायीहरूको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमका कार्यकारी निर्देशक... थप हेर्नुहोस्
नेपालमा अर्को कोरोना संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । स्वास्थ... थप हेर्नुहोस्
सरकारले लगाएको लकडाउन अवधिभर नेपाल बोटल वाटर उद्योग संघले उपभोक्तालाई प्रतिलिटर १० रुपैयाँमा मिनिरल वाटर दिने भएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभर उपभोक्तालाई सहज बनाउन संघले यस्तो निर्णय गरेको हो । लकडाउनभर उपभोक्तालाई सहज होस... थप हेर्नुहोस्
सिङ्गो मुलुक कोरोना भाइरसका कारण लकडाउन भई आपूर्ति व्यवस्था असहज बनेको बेला पनि नेपाल आयल निगमले भने आवश्यक परेका उपभोक्तालाई घुम्ती सेवामाफत् ग्यास उपलब्ध गराउन थालेको छ । निगमले राजधानीको टेकुस्थित ग्यास सिलिण्डर भण्डारण कक्ष खालेर सोही स्थान र दुई... थप हेर्नुहोस्
पश्चिम नवलपरासीका सीमा नाकाबाट अझै पनि भारतहुँदै नेपाल आउनेको संख्यामा कमि आउन सकेको छैन । कोरोना (कोभिड-१९) बाट सुरक्षित रहन लकडाउन गरेको ९ दिन बितिसक्दा पनि लुकिछिपी नाकाबाट नेपाल आउनेको संख्या घट्न नसकेको प्रहरीले जनाएको छ । तीन नगरपालिका र चार... थप हेर्नुहोस्
