राष्ट्रिय समाचार

News-Image

सीमा विवादलाई लिएर प्रचण्डले भारतलाई दिए यस्तो चेतावनी

  • २०७६ पुष ११, शुक्रबार

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादलाई लिएर फेरि मुख खोलेका छन् । उनले नेपालको एक इन्च भूमि पनि अरुलाई मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुग... थप हेर्नुहोस्

News-Image

टाटा सुमो दुर्घटनामा ३ जनाको मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ मा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।... थप हेर्नुहोस्

News-Image

हुलाक टिकट प्रकाशनमा

  • २०७६ पुष ११, शुक्रबार

नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याए । सन् १९५७ जुलाई १ मा नेपाल... थप हेर्नुहोस्

News-Image

एकपाते सुइरोमा विदेशी मख्ख, युरोपका विभिन्न मुलुकमा निर्यात

  • २०७६ पुष ११, शुक्रबार

पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको... थप हेर्नुहोस्

News-Image

बालाजुमा टिपर दुर्घटनाः दुई जनाको मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

शुक्रबार बिहानै बालाजुबाट नुवाकोटर्फ गइरहेको टिपर दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । बालाजुभन्दा केही माथि तिनचुलि भन्न्र स्थानमा टिपर दुर्घटना भएको हो । उद्धारका लागि बालाजुबाट घटनास्थलतर्फ प्रहरी गइरहेको बताइएको छ । घटनाको पू... थप हेर्नुहोस्

News-Image

सभामुख निर्वाचनमा जुटेन सहमति, संसद् बैठक स्थगित गर्ने तयारी

  • २०७६ पुष ११, शुक्रबार

सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सच... थप हेर्नुहोस्

News-Image

१ सय २६ म्यानपावरले ५ महिनामा एक जना पनि श्रमिक विदेश पठाएनन्

  • २०७६ पुष ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा १ सय २६ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न सकेका छैनन् । वैदेशिक रोजगार विभागमा ८ सय ५४ म्यानपावर कम्पनी दर्ता छन् । चालू आर्थिक वर्षको पाँच महिनाको विभागको तंथ्याक अनुसार १ सय २६ वटा ... थप हेर्नुहोस्

News-Image

११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित

  • २०७६ पुष ११, शुक्रबार

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस... थप हेर्नुहोस्

News-Image

छाउगोठ हटाउन प्रशासनको उर्दी

  • २०७६ पुष ११, शुक्रबार

जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्... थप हेर्नुहोस्

News-Image

प्रेमी लगाएर आमाको हत्या गराउने छोरीलाई जन्मकैद

  • २०७६ पुष ११, शुक्रबार

जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरीसहित ४ जनालाई जन्मकैदको फैसला गरेको छ । बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले छोरी ईश्वरी भट्टराई र हत्यामा संलग्न अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको स्रेस्तेदार घनेन्द्र अध... थप हेर्नुहोस्