
त्रिभुवन विश्वविद्यालयले आगामी फाल्गुण १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । २०७३ साल फाल्गुण १८ गते भएको निर्वाचनको दुईवर्षे कार्यकाल समाप्त भएको र थप गरिएको म्याद पनि यही फाल्गुण १३ गते सकिन लागेकोले ... थप हेर्नुहोस्
सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालनका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेय... थप हेर्नुहोस्
यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । विहीबार र शुक्रवार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौंमा शनिवार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री ... थप हेर्नुहोस्
सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतले युट्युबलगायतका सामाजिक सञ्जालले समाजमा नकारात्मक कुरालाई बढावा दिएको भन्दै यसको नियमन आवश्यक भएको औंल्याएका छन् । सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले... थप हेर्नुहोस्
आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथिको थुनछेक बहस सोमबारसम्म जारी रहने भएको छ । जिल्ला अदालत सुनसरीमा आइतवार बहस नसकिएपछि सोमवार पनि बहस जारी रहने भएको हो । जिल्ला सरकारी वकिल कार्य... थप हेर्नुहोस्
आफ्नै अनुयायीको बलात्कार गरेको अभियोग लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) को थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिसर बाहिर निषेधाज्ञा जारी गरिएको छ । पक्ष र विपक्षमा सर्मथकहरूको नारा जुलुस गरेपछि भीडलाई मध्यनजर गर्दै अदालत परिसरबाहिर... थप हेर्नुहोस्
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद आइतबार बसेको समिति बैठकले विधेयक पारित गरेको हो । समितिमा सदस्य रहेका नेकपाका... थप हेर्नुहोस्
विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । भट्टराईका अनुसार अहिलेस... थप हेर्नुहोस्
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका हुन् । उनले उपत्यकाका विभिन्न सडकको स्थ... थप हेर्नुहोस्
प्रदेश नम्बर ३ को नाम बाग्मती राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर... थप हेर्नुहोस्
