राष्ट्रिय समाचार

News-Image

गाग्रो छोएको निहुँमा दलित महिला कुटेकी न्यौपानेलाई भएन कुनै कारवाही

  • २०७६ श्रावण १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

दैलेख । नेपालको संविधानले जातीय विभेदलाई गैरकानुनी मानेको छ । तर, कानुनी रूपमा अपराध मानिएको जातीय विभेद तथा छुवाछुतका घटना दिनहुँ हुँदा पनि सरकार बेखवर जस्तै बनेको छ । पछिल्लो पटक दैलेखमा धारामा गाग्रो छोएको निहुँमा एक दलित महिला कुटिएकी छन् । नाराय... थप हेर्नुहोस्

News-Image

वडा कार्यालयमा आगजनीसहित बम विष्फोट

  • २०७६ श्रावण १५, बुधबार

नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिए । उनका अनुस... थप हेर्नुहोस्

News-Image

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

  • २०७६ श्रावण १५, बुधबार

सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री क... थप हेर्नुहोस्

News-Image

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

  • २०७६ श्रावण १५, बुधबार

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषद्को नीतिगत निर्... थप हेर्नुहोस्

News-Image

अटेरी कर्मचारीलाई बर्खास्त गरिन्छः मन्त्री पण्डित

  • २०७६ श्रावण १५, बुधबार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छबन् । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीला... थप हेर्नुहोस्

News-Image

विप्लवको बन्दः मकवानपुरमा दुई गाडीमा आगजनी, एनसेलका तीन टावरमा आक्रमण

  • २०७६ श्रावण १५, बुधबार

बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९... थप हेर्नुहोस्

News-Image

सभामुख–उपसभामुख कतिन्जेल एउटै दलको ?

  • २०७६ श्रावण १५, बुधबार

एउटै दलको सभामुख र उपसभामुख हुन नहुने संवैधानिक तथा राजनीतिक विवाद अझै टुंगिन सकेको छैन । सभामुख र उपसभामुख, प्रतिनिधिसभा, सत्तारुढ दल तथा न्यायालयसमेत यो विवाद टुंग्याउने विषयमा उदासीन छन् । संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाका सभाम... थप हेर्नुहोस्

News-Image

टोलटोलमा घुमाएर मारियो राक्षस !

  • २०७६ श्रावण १४, मंगलवार

प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार... थप हेर्नुहोस्

News-Image

एकजुट भएर काम गरेमा मात्र समृद्धि आउछ : मुख्यमन्त्री पौडेल

  • २०७६ श्रावण १४, मंगलवार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको घरघरमा सेवा पुर्याउनु नै सङ्घीयताको मर्म भएको बताएका छन् । सेवा प्रदायक निकायले पुरानो शैली परिवर्तन गरेमा मात्र व्यवस्था परिवर्तन भएको अनुभूति हुने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले सबै व्यक्त... थप हेर्नुहोस्

News-Image

राजपाले प्रतिनिधिसभा बैठक चल्न नदिने

  • २०७६ श्रावण १४, मंगलवार

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने भएको छ  । मंगलबार काठमाडौंमा बसेको पार्टीको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना ... थप हेर्नुहोस्