सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ । कन्याक... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका बारेमा आफूमाथि लागेको अडियोमा कुनै सत्यता नभएको बताएका छन् । विहीबार कञ्चनपुमा आयोजित एक कार्यक्रममा बोल्दै बाँस्कोटाले यस्तो आरोप लगाएर आफूलाई फसाउन ... थप हेर्नुहोस्
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मुर्ति (शिला) मा बिहीवार (आज) विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको कुरा जानकारीमा आएको छ । पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ । भीमसेनको मुर्तिमा पसिना आएपछि... थप हेर्नुहोस्
विहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले विहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो पहाडी क्षेत्रको... थप हेर्नुहोस्
बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पले के कति क्षति भयो,... थप हेर्नुहोस्
चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व... थप हेर्नुहोस्
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी ... थप हेर्नुहोस्
डिशहोमले ‘डिशहोममा डिलरदाइको डिस्काउण्ट’ नामक योजना अन्तरगत २०७६ साल माघ २७ गतेदेखि फाल्गुन १ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ । योजनाअनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे ... थप हेर्नुहोस्
एघारजना युवा कविहरूको संयुक्त कविता सङ्ग्रह ‘उज्यालोका मालीहरू’ बजारमा आएको छ । शिखा बुक्सले बजारमा ल्याएको उक्त कविता सङ्ग्रहमा ११ कविका १ सय १० कविताहरू समावेश गरिएका छन् । ‘उज्यालोका मालीहरू’ कविता सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायाल... थप हेर्नुहोस्
संघीय राजधानी काठमाडौं उपत्यकाको सडक यातायात सधै अस्तव्यस्त हुने गरेको छ । देशभर करिब ३५ लाख सवारी साधनहरूमध्ये करिब १२ लाख सवारीहरू काठमाडौं उपत्यकामा गुड्ने गरेका छन् । अत्याधिक सवारीको संख्या, सडकमा हुने गरेका विकास निर्माणका कामहरू र साँघुरा सडकह... थप हेर्नुहोस्