स्वास्थ्य/जीवनशैली

News-Image

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । यसैगरी आज नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १४ हजार ९७१... थप हेर्नुहोस्

News-Image

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि (विज्ञप्तिसहित)

  • २०७८ पुष २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार २०९ जनाको पीस... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार २६७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको अतिरिक्त खोप अभियान किन भयो स्थगित

  • २०७८ पुष २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आजदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो सोमबार दे... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ पुष २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ७९४ जनाको पीस... थप हेर्नुहोस्

News-Image

आजदेखि कोरोना खोपको अतिरिक्त मात्रा दिइँदै, क-कसले लगाउन पाउँछन् ?

  • २०७८ पुष २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ ।कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सह प्रवक... थप हेर्नुहोस्

News-Image

भोलिदेखि कोरोना खोपको ‘अतिरिक्त मात्रा’ दिइने, को-कसले लगाउन पाउँछन् ?

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई भोलिदेखि कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल... थप हेर्नुहोस्

News-Image

आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७०० जनाको पी... थप हेर्नुहोस्

News-Image

ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य न... थप हेर्नुहोस्