स्वास्थ्य/जीवनशैली

News-Image

यी हुन् कोरोनाको ‘रेड जोन’मा परेका नेपालका १४ जिल्ला

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो। देशभर १४ वटा जिल्लामा ५०० भन्दा ... थप हेर्नुहोस्

News-Image

आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, कार्ड हराए के गर्ने ?

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउन... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यो नियम सार्वजनिक यातायात सहित निजी सवा... थप हेर्नुहोस्

News-Image

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २१ हजार ७ ज... थप हेर्नुहोस्

News-Image

बिरामीले ‘बुस्टर डोज’ लगाउन हुन्छ कि हुँदैन ?

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा ‌ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ। त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। साथै, माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य ग... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २३ हजार ४०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ७८ ... थप हेर्नुहोस्

News-Image

पीसीआर शुल्क घटाउने तयारी, सरकारी अस्पतालमा निःशुल्क

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताए । अहिले सरकारी अस्पतालमा ए... थप हेर्नुहोस्

News-Image

कोरोना महामारी अन्त्य हुने कुनै संकेत छैनः डब्ल्यूएचओ

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ को महामारी अहिले केही समयमा नै अन्त्य हुने कुनै संकेत नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले ओमिक्रोन भेरियन्टलाई निकै कम जोखिमपूर्ण सोच्नु भूल हुने चेतावनी दिएका छन्। प... थप हेर्नुहोस्

News-Image

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या, यस्तो छ २४ घण्टाको विवरण

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २२ हजार ८२८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १७ हजार ८७२... थप हेर्नुहोस्

News-Image

 ५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाको खोप दिइने

  • २०७८ माघ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारल... थप हेर्नुहोस्