
चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्। उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्। यो नयाँ कोरोना भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्... थप हेर्नुहोस्
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएको हो। डेनमार्कका स्वास्थ्यमन्त्री माग्नुस् ह्युनाइकले बुधब... थप हेर्नुहोस्
देशकै प्रमुख सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जनाभन्दा बढीमा कोभिड संक्रमण भएपछि खोप सेवा केहीदिन प्रभावित बन्यो । अस्पतालले सूचना नै जारी गरेर कोभिडविरुद्धको खोप ७ दिनलाई स्थगित गरेको जानका... थप हेर्नुहोस्
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आउने भएको छ । अस्पतालले विज्ञप्ति निकालेर नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना... थप हेर्नुहोस्
भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने... थप हेर्नुहोस्
विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो । यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सि... थप हेर्नुहोस्
पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्। यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको ... थप हेर्नुहोस्
देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४... थप हेर्नुहोस्
पछिल्लो चौबीस घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २३ हजार ९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ६१८ ... थप हेर्नुहोस्
