स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना संक्रमण रोक्न लकडाउन गर्नु पर्दैनः डब्लुएचओ

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट बच्दै कसरी लगाउने टीका ? यस्ता छन् विज्ञका १२ सुझाव

  • २०७७ कार्तिक ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ। शनिबारमात्रै २ हजार २ सय नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४६ हजार पुगेको छ। काठमाडौं उपत्यका लगायत ठूला शहरहरुमा कोरोनाभाइरस समुदायमै फैलिसकेको देखिन्छ। सोहीकार... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले फेरि दियो यस्तो चेतावनी

  • २०७७ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएको छ । महानिर्देशक... थप हेर्नुहोस्

News-Image

धुलिखेल अस्पतालले कोरोना संक्रमित भर्ना गर्न माग्न थाल्यो २ लाख धरौटी

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धुलिखेल अस्पतालमा कोरोना संक्रमित बिरामी भर्ना गर्नका लागि २ लाखसम्म नगद धरौटी राख्नै पर्ने भएको छ। सोमबार एक सूचना जारी गर्दै सामान्य लक्षण भएका बिरामी भर्ना गर्न पनि कम्तीमा ५० हजार र आइसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी र... थप हेर्नुहोस्

News-Image

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविध... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचारमा रेम्डेसिभिर प्रभावकारी देखिएन

  • २०७७ आश्विन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रेम्डेसिभिर नामक औषधिको कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ। फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नति... थप हेर्नुहोस्

News-Image

पुनःसंक्रमण : २५ वर्षीय युवा दोस्रो पटक कोरोना संक्रमित, स्थिति पहिलेभन्दा गम्भीर

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पताल... थप हेर्नुहोस्

News-Image

कोरोना भ्याक्सीनको ट्रायलमा गम्भीर धक्का : किन रोकियो जोनसन एण्ड जोनसनको परीक्षण ?

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको भ्याक्सीनको ट्रायल रोकिएको छ । आफ्ना हेल्थ वर्कर बिरामी भएका कारण ट्रायल रोकिएको कम्पनीले बताएको छ । जोनसन एण्ड जोनसनले ट्रायलमा भाग लिएका एक व्यक्तिमा यसको असर देखिएको भन्दै कम्पनीले हालका लागि ट... थप हेर्नुहोस्

News-Image

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मक... थप हेर्नुहोस्

News-Image

पैसा र फोन स्क्रीनमा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने वैज्ञानिकहरूको दाबी

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताह... थप हेर्नुहोस्