स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खो... थप हेर्नुहोस्

News-Image

नेपालमा पहिलोपटक गरियो ११ महिने बच्चाको कलेजो प्रत्यारोपण

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पहिलोपटक १ वर्ष भन्दा मुनिको वच्चाको सफल कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शनिबार राति ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । त्रिवि शिक्षण अस... थप हेर्नुहोस्

News-Image

चीनले नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा बढाएर ८ लाख पुर्‍यायो

  • २०७७ फाल्गुन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनले नेपाललाई अनुदानमा दिने कोभिड भ्याक्सिन (खोप) को मात्रा बढाएर ८ लाख डोज पुर्‍याउने भएको छ। ‘कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सहयोग गर्नका लागि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिने भ्याक्सिनको परिमाण बढाएर ८ लाख डोज पुर्‍याउने निर्णय ग... थप हेर्नुहोस्

News-Image

थप ५० लाख डोज कोरोना खोप खरिद गर्दै सरकार

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । प्रतिडोज साढे पाँच डलरका दरले खोप खरिद गर्न सरकारले उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई प्रस्ताव पठाइसकेको छ । यसअघि सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड... थप हेर्नुहोस्

News-Image

कुखुराबाट मानिसमा सर्‍यो बर्डफ्लु !

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा सरेको घटना सार्वजनिक भएको छ। रसियामा पहिलोपटक बर्डफ्लु मानिसमा सरेको भेटिएको बिबिसिले जनाएको हो। गत डिसेम्बरमा रसियाको एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने सात जना कामदारमा बर्ड फ्लु पुष्टि भएको उपभोक्तक... थप हेर्नुहोस्

News-Image

भारतसँग किन्ने २० लाखमध्ये १० लाख डोज कोभिड खोप आज काठमाडौं ल्याइँदै

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आज काठमाडौं आइपुग्ने भएको छ। नेपाल सरकारले सेरम इन्सिटिच्युट अफ इन्डिया नामक भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको २० लाख डोज खरिदका लागि गत... थप हेर्नुहोस्

News-Image

कोभिड खोपको दोस्रो ‘डोज’ ५६ दिनपछि मात्रै लगाउन सुझाब

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ल... थप हेर्नुहोस्

News-Image

नेपालमा पनि नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

  • २०७७ फाल्गुन ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा मानिसहरु जुलुस, आमसभा, विरोधका कार्यक्रम ल... थप हेर्नुहोस्

News-Image

नेपालमा १३ जनामा देखियो नयाँ प्रजातिको कोरोना भाइरस

  • २०७७ फाल्गुन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण... थप हेर्नुहोस्

News-Image

नेपालमा लगाइरहेको कोरोना खोपबारे डब्ल्यूएचओले सार्वजनिक गर्यो यस्तो धारणा

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् । बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट)को तुलनामा फाइदा बढी देखिएको बताएका हुन्। एस्ट्राजेनेका–अक्... थप हेर्नुहोस्