स्वास्थ्य/जीवनशैली

News-Image

अमेरिकी अध्ययनले पनि भन्यो- बालबालिकामा कोरोना भाइरसको प्रभाव कम

  • २०७६ चैत्र २६, बुधबार

कोरोना भाइरसको विश्वव्यापी महामारीको यो समयमा यदि केही आश वा सकारात्मक सन्देश मानिन्छ भने त्यो हो, बालबालिकामा यसको प्रभाव अरु उमेर समूहका व्यक्तिको तुलनामा कम हुनु । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वका अध... थप हेर्नुहोस्

News-Image

खुशीको खबर ! चीनले पनि बनायो कोरोनाविरुद्धको खोप, परीक्षणको अन्तिम चरणमा

  • २०७६ चैत्र २४, सोमबार

जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस संक्रमणविरुद्धको खोप परीक्षण अन्तिम चरणमा पुगेका सार्वजनिक गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा सन्देश लेख्दै चीनले एक सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रम... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको औषधि विकासमा चीनको चमत्कार !

  • २०७६ चैत्र २३, आईतवार

चीनले कोरोना भाइरसको भ्याक्सिनको विकास गर्न गर्दै आएको पहल सकारात्मक दिशातर्फ अघि बढेको डेलीमेलले जनाएको छ । हालै परीक्षण भ्याक्सिन लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी ... थप हेर्नुहोस्

News-Image

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मृत ! आखिर के हो कोरोना ?

  • २०७६ चैत्र २३, आईतवार

कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्नको लागि बिभिन्न देशका वैज्ञानिकहरु दिन रात खटिरहेका छन् । भाइरसविरुद्धको ‘टिका’ बनाउन वैज्ञानिक र डाक्टरहरु अहोरात्र खटिएका छन् । तर अहिलेसम्म कोरोन... थप हेर्नुहोस्

News-Image

आज नयाँ सङ्क्रमित भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

  • २०७६ चैत्र २१, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए । उनले भने, 'भारतबाट आएका ... थप हेर्नुहोस्

News-Image

मास्क लगाउने कि नलगाउने ?

  • २०७६ चैत्र १८, मंगलवार

विश्व स्वास्थ्य संगठनले रोगी नरहेको र कोभिड–१९ को संक्रमितको स्याहार सुसार नगरिरहेका मानिसहरुले मास्क लगाइरहनु नपर्ने सिफारिस गरेको छ । हिजो स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संगठनका अधिकारीहरुले उक्त सिफारिस गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्

  • २०७६ चैत्र १८, मंगलवार

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न... थप हेर्नुहोस्

News-Image

चैत अन्तिमसम्मको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

  • २०७६ चैत्र १८, मंगलवार

हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भ... थप हेर्नुहोस्

News-Image

एक हप्ता भन्दा कम समयमा बन्यो कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने मेसिन

  • २०७६ चैत्र १७, सोमबार

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितलाई उपचार गर्नका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँ – नयाँ उपचारको विधिहरु पत्ता लगाइरहेका छन् । यसैक्रममा फेरि कोरोना संक्रमितको नयाँ तरिकाबाट उपचार गर्न मिल्ने केही उपकरणहरु पत्... थप हेर्नुहोस्

News-Image

आजबाट धरानमा पनि कोरोना परीक्षण

  • २०७६ चैत्र १६, आईतवार

आइतबारबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोभिड–१९ कोरोना भाइरसको परीक्षण गरिने भएको छ । कोरोना परीक्षणका लागि सरकारले आवश्यक किट र अन्य सामाग्री उपलब्ध गराएपछि आइतबारदेखि परीक्षण सुचारु गर्न लागिएको प्रतिष्ठानका मेडिशन विभाग प्र... थप हेर्नुहोस्