स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना संक्रमितको उपचारका लागि ७२ घण्टामै ७० शैय्याको अस्पताल बनाइने

  • २०७६ चैत्र ४, मंगलवार

चीनले १० दिनमा १००० शैयाको अस्पताल बनाएको घटनाबाट प्रेरणा लिंदै नेपालमा पनि ७२ घण्टाभित्र अस्पताल बनाउन थालिएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएका तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि चितवनमा छुट्ट... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसविरुद्धको खोपको सुरु भयो औपचारिक परीक्षण

  • २०७६ चैत्र ४, मंगलवार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवमा परीक्षण सुरु भएको छ । अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिन सुरु गरिएको सरकारी अधिकारीले बता... थप हेर्नुहोस्

News-Image

विश्वका १५८ मुलुकमा फैलियो कोरोना, ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय नाग्यो

  • २०७६ चैत्र ४, मंगलवार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ६ हजार ६६४ जनाको मृत्यु भएको छ । १५८ देशमा फैलिएको यो भाइरसबाट एक लाख ७३ हजार ९३० जना संक्रमित छन् । इटालीमा सोमबार एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ... थप हेर्नुहोस्

News-Image

अब काेराेनासँग डराउनु पर्दैन, खोप आज परीक्षण हुँदै

  • २०७६ चैत्र ३, सोमबार

चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ । विश... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको परीक्षण अब घरबाटै

  • २०७६ चैत्र ३, सोमबार

कोरोना भाइरसबाट विश्वभरका मानिसहरु आक्रान्त भइरहेका बेला यसको परीक्षण अब घरबाटै गर्न मिल्ने गरीको तयारी सुरु भएको छ ।  कोरोनाभाइरसको परीक्षणका लागि गुगलले एक नयाँ वेबसाइट बनाउँदैछ । यो वेबसाइटले काम गरेमा कोरोनाको परीक्षणबारे आवश्यक जानकारी घरमै मिल्... थप हेर्नुहोस्

News-Image

झापामा एकजनामा कोरोना भाइरसको आशङ्का

  • २०७६ चैत्र २, आईतवार

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतबार काठमाडौं पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम... थप हेर्नुहोस्

News-Image

के गाईको गहुँतबाट कोरोना संक्रमण निको हुन्छ ?

  • २०७६ चैत्र २, आईतवार

कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको अवस्थामा वैज्ञानिक एवं चिकित्सकहरु यसविरुद्ध खोपको विकास गर्न लागि परिरहेका छन् । वैज्ञानिकहरु दिन रात नभनी करोडौं लगानीमा खोपको विकास गरिरहेका बेला भारतमा भने कोरोना भाइरसबाट बच्नका लागि गरिएको अचम्मको घटना स... थप हेर्नुहोस्

News-Image

१५२ देशमा फैलियो कोरोनाः कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७६ चैत्र २, आईतवार

कोरोना भाइरसको संक्रमणबाट १ सय ५२ देशमा फैलिएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ भने १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छ... थप हेर्नुहोस्

News-Image

दूषित हावा र सतहबाट समेत कोरोना सर्ने

  • २०७६ चैत्र २, आईतवार

कोरोना भाइरस दूषित हावा र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने कोरोना सतह र हावाबाट समेत फैलिने अध्ययनले देखाएको हो । कोरोना भाइरसको माहामारी सतहबाट फैलिएको प्रमाण भने अ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइसरको त्रासले घर छोडेर भाग्न थाले इरानी नागरिक

  • २०७६ चैत्र १, शनिबार

नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भ... थप हेर्नुहोस्