स्वास्थ्य/जीवनशैली

News-Image

लायन्स क्लब अफ काठमाडौं समर्पणको अनुकरणीय कार्य: कोभिड एचडियु वार्डको हस्तान्तरण

  • २०७८ जेष्ठ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा विहीबारदेखि १५ शैयाको कोभिड एचडियु वार्ड सञ्चानमा आएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले दुईवटा हाइफ्लो मेसिनलगायत अन्य मेसिनहरू कोभिड बिरामीहरूले निःशुल्क रूपमा ... थप हेर्नुहोस्

News-Image

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन थाल्यो : डब्लुएचओ

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताएको छ। बेलैमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा स... थप हेर्नुहोस्

News-Image

कोरोनाले नेपालको स्थिति आपत्‌कालीन रहेको डब्ल्यूएचओको ठहर

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको बताएका छन्। भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकाल... थप हेर्नुहोस्

News-Image

अक्सिजन नपाउँदा शय्यामा छट्पटाउँदै कोरोनाका बिरामी, उपचारमा संलग्न चिकित्सक नै रुँन थाले

  • २०७८ बैशाख २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा बिरामी बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ। अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिर... थप हेर्नुहोस्

News-Image

भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अति घातक: डब्ल्युएचओ

  • २०७८ बैशाख २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ । भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ । डब्ल्युएचओकी कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेको विभा... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा सरकार, देशैभरि कडा लकडाउन गरिने

  • २०७८ बैशाख २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन न... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीले यसरी बदल्यो यौन जीवन

  • २०७८ बैशाख १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

'कोरोना महामारी अघि धेरै दम्पती रातमा भेट हुने जहाज जस्ता थिए', टेक्ससस्थित सेक्स थेरापिष्ट इमिली जामिया भन्छिन् । पहिले घरबाहिरका काममा बढी व्यस्त हुने दम्पतीका लागि लकडाउनले राहत प्रदान गर्यो । लामो समय घरमै बस्न बाध्य भएका उनीहरुले अन्तरंग समय बित... थप हेर्नुहोस्

News-Image

भेरी अस्पतालका ८ चिकित्सक र ३२ नर्समा कोरोना संक्रमण

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस  संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएक... थप हेर्नुहोस्

News-Image

बाइस जनालाई कोरोना संक्रमण गराएको आरोपमा एक जना पक्राउ

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

२२ जनालाई कोरोना संक्रमण गराएको आरोपमा एक जना ४० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । स्पेनका ती पुरुषले खोकी र १०४ डिग्रीभन्दा बढी ज्वरो आउँदा पनि काम गर्न गएको र जीम पनि गरेकाले अन्य व्यक्तिलाई संक्रमण फैलाएको आरोपमा पक्राउ गरिएको जनाइएको छ । ती मा... थप हेर्नुहोस्

News-Image

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अति आवश्यक परेमात्रै अस्पताल आउन भरतपुर अस्पतालले सर्वसाधारणलाई आग्रह गरेको छ। अस्पतालले एक सूचना प्रकाशित गरी भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएकाले अत्यावश्यक नपरी अस्पताल नआउन आग्रह गरेको हो। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरि... थप हेर्नुहोस्