स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा दोस्रो डोज नपाउने चिन्ता

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसको निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ । संक्रमण बढ... थप हेर्नुहोस्

News-Image

भारतमा देखियो एकसाथ दुइटा उत्परिवर्तन गराउने कोरोनाको नयाँ प्रकार

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा 'डबल म्युटेन्ट' अर्थात्‌ उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्। दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जना... थप हेर्नुहोस्

News-Image

देशैभर आइसोलेसन र क्वारेन्टिन तयार राख्न निर्देशन

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा ‘नयाँ निर्देशन’ जारी

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ। मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेम... थप हेर्नुहोस्

News-Image

कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

  • २०७७ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खो... थप हेर्नुहोस्

News-Image

नेपालमा पहिलोपटक गरियो ११ महिने बच्चाको कलेजो प्रत्यारोपण

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पहिलोपटक १ वर्ष भन्दा मुनिको वच्चाको सफल कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शनिबार राति ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । त्रिवि शिक्षण अस... थप हेर्नुहोस्

News-Image

चीनले नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा बढाएर ८ लाख पुर्‍यायो

  • २०७७ फाल्गुन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनले नेपाललाई अनुदानमा दिने कोभिड भ्याक्सिन (खोप) को मात्रा बढाएर ८ लाख डोज पुर्‍याउने भएको छ। ‘कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सहयोग गर्नका लागि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिने भ्याक्सिनको परिमाण बढाएर ८ लाख डोज पुर्‍याउने निर्णय ग... थप हेर्नुहोस्

News-Image

थप ५० लाख डोज कोरोना खोप खरिद गर्दै सरकार

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । प्रतिडोज साढे पाँच डलरका दरले खोप खरिद गर्न सरकारले उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई प्रस्ताव पठाइसकेको छ । यसअघि सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड... थप हेर्नुहोस्

News-Image

कुखुराबाट मानिसमा सर्‍यो बर्डफ्लु !

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा सरेको घटना सार्वजनिक भएको छ। रसियामा पहिलोपटक बर्डफ्लु मानिसमा सरेको भेटिएको बिबिसिले जनाएको हो। गत डिसेम्बरमा रसियाको एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने सात जना कामदारमा बर्ड फ्लु पुष्टि भएको उपभोक्तक... थप हेर्नुहोस्

News-Image

भारतसँग किन्ने २० लाखमध्ये १० लाख डोज कोभिड खोप आज काठमाडौं ल्याइँदै

  • २०७७ फाल्गुन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आज काठमाडौं आइपुग्ने भएको छ। नेपाल सरकारले सेरम इन्सिटिच्युट अफ इन्डिया नामक भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको २० लाख डोज खरिदका लागि गत... थप हेर्नुहोस्