स्वास्थ्य/जीवनशैली

News-Image

कोरोनाको खोप एसियामा आउन एक वर्ष लाग्न सक्छः डब्लुएचओ

  • २०७७ पुष ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएको हो । ढिला आउनुको कारण... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन शुरु

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउनेछन् । अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर शुरु हुने विज्ञको चेतावनी

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद... थप हेर्नुहोस्

News-Image

रुसमा १ लाखभन्दा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप दिइयो

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गएको ... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको खोप एक महिनाभित्रै प्रयोगमा आउने

  • २०७७ मंसिर १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड १९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत प्रस्ताव दर्ता गरेको छ । युनियनले स्वीकृत गरे युरोपेली मुलुकमा... थप हेर्नुहोस्

News-Image

भारतमा ४ हजारमा पाईने औषधी नेपालमा २५ हजार ?

  • २०७७ मंसिर १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गम्भीर स्वास्थ्य समस्या देखिने कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि ‘रेमडिसिभिर’ को विराटनगर नाकाबाट तस्करी हुने गरेको तथ्य खुलेको छ । इन्जेक्सनको रुपमा प्रयोग हुने यो औषधि भारतबाट मोरङको नाकाबाट विराटनगरतर्फ लुकाई छिपाई तस्करी हुने गरेको... थप हेर्नुहोस्

News-Image

कोरोना रोकथाम र उपचारमा खटिनेलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः मन्त्रालय

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन... थप हेर्नुहोस्

News-Image

प्रमाणित हुनेबित्तिकै नेपालीले काेराेनाकाे खोप पाउँछन् : मन्त्री ढकाल

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मंसिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्... थप हेर्नुहोस्

News-Image

संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह

  • २०७७ मंसिर ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रेम्डेसिभिर औषधिको कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न आग्रह गरेको छ । संक्रमितको उपचारमा रेम्डेसिभिरले केही पनि सकारात्मक प्रभाव नपारेकाले त्यसको प्रयोग नगर्न डब्ल्युएचओले आग्रह गरेको हो । डब्ल्युएचओले अहिल... थप हेर्नुहोस्

News-Image

संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही ग... थप हेर्नुहोस्