स्वास्थ्य/जीवनशैली

News-Image

कोरोना त्रास: कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन

  • २०७६ फाल्गुन २१, बुधबार

शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन पनि भनेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अ... थप हेर्नुहोस्

News-Image

डराउनु पर्दैन तर सुरक्षाका लागि उपायहरू अपनाउनै पर्छ : डा. बाँस्तोला

  • २०७६ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले कोरोना भाइरस र मौसमी रूघाखोकीको प्रकोपबाट बच्न सबैले समयमै सावधानी अपनाउनु पर्ने बताएका छन् । मंगलबार रिर्पोटस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा डा. बाँस्तोलाले आकोरोना भाइरस र मौसमी रूघाखोकीबाट डराउनु पर्न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको लागि अहिले उचित समय होइनः डा. दीक्षित

  • २०७६ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका लागि अहिले उचित समय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा डा. दीक्षितले अहिले कोरोनाको संक्रमण जतासुकै फैलिएकोले यो समयमा प्रधानमन्त्री ओल... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण : आत्तिनु पर्दैन

  • २०७६ फाल्गुन २०, मंगलवार
  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ ।  कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ ।  तसर्थ हामीहरु मानस... थप हेर्नुहोस्

News-Image

मोटोपन के कारणले बढ्छ ? घटाउने ११ तरिका

  • २०७६ फाल्गुन २०, मंगलवार

अहिले अधिकाशं मानिसका लागी मोटोपन टाउको दुखाईको विषय बनेको छ । अव्यवस्थित खानपान, विलासी जीवन नै मोटोपनको कारण बन्दै गएको छ । यसरी मोटोपन बढ्दा शरीरमा अतिरिक्त बोसो भण्डार भई रक्तनली साँघुरो हुँदै जाने हुन्छ । यसरी हुने मोटोपनको सबैभन्दा ठूलो बेफा... थप हेर्नुहोस्

News-Image

के छ, चीनमा कोरोनाको पछिल्लो आवस्था ?

  • २०७६ फाल्गुन २०, मंगलवार

तिब्ररुपमा विश्वभर फैलिएको कोभिड नाइन्टिन अर्थात् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ सय ३२ पुगेको छ। हिजो मात्रै थप ६ सय २ जनामा संक्रमण भेटिएको छ। चीनमा मात्रै ४७ हजार २ सय २४ जना उपचार पछि घर फर्किएका छन्। विगत चौबिस घण्टामा चीनमा थप १ सय २५ ज... थप हेर्नुहोस्

News-Image

यसरी बढाउन सकिन्छ कोरोनासँग लड्ने क्षमता

  • २०७६ फाल्गुन २०, मंगलवार

विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँ... थप हेर्नुहोस्

News-Image

शरीर बाहिर कति समय जीवित रहन सक्छ कोरोना भाइरस ?

  • २०७६ फाल्गुन १९, सोमबार

कुनै पनि वस्तुको दूषित सतहमा कोरोना भाइरस कति समयसम्म रहिरहन सक्छ भन्नेबारे धेरैको चिन्ता रहेको छ । यसैकारण चीनले संक्रमित क्षेत्रबाट आएका क्यास पैसा समेत नष्ट गर्ने भनेको छ । यस्तोमा वैज्ञानिकहरुले अन्य कोरोनाभाइरसको अध्ययन गरि यस सम्बन्धी विभिन्न ज... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः ६४ देशमा संक्रमण, करिब तीन हजारको मृत्यु

  • २०७६ फाल्गुन १९, सोमबार

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर दुई हजार ९९० जनाको मृत्यु भएको छ । कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विश्वका ६४ मुलुकमा फैलिएको कोरोनाबाट चीनमा मात्र दुई हजार ८२४ जनाले ज्यान गुमाएका छन् । शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण अमेरिकामा पनि मानवीय क्षति, वासिङ्टनमा आपतकाल घोषणा

  • २०७६ फाल्गुन १८, आईतवार

अमेरिकाले कोरोना भाइरस संक्रमणका कारण आफ्नो भूमीमा पहिलोपटक मानिसको मृत्यु भएको पुष्टि गरेको छ । वासिङ्गटन राज्यमा स्वास्थ्य समस्या खेपिरहेका ५० बर्षीय एक पुरुषको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । चीनको उहानबाट फैलिएको कोरोनाले म... थप हेर्नुहोस्