
अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा. चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । प्रोफेसर लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप लागेको छ । लाइबर चिनियाँ सरकारद्वारा सञ्चालित हा... थप हेर्नुहोस्
अमेरिकामा लगातार पाचौं दिन पनि कोरोना भाइरसका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबार एकैदिन अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण १ हजार २५५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ । यो समाचार तय... थप हेर्नुहोस्
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनी होसमै रहेको जनाएको छ। कोरोना सङ्क्रमण पुष्ट... थप हेर्नुहोस्
अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कु... थप हेर्नुहोस्
इरानी एक अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस भन्दा पनि खतरनाक भएको बताएका छन् । अन्तर्राष्ट्रिय मिडिया अलजजिराका अनुसार कोरोना भाइरस रोकथामका लागि इरानमा ल्याउन लागिएको आवश्यक मेडिकल उपकरण तथा अत्यावस्यक सामग्री अमेरिकाले र... थप हेर्नुहोस्
विश्वभर कोरोनाको महामारी फैलिरहँदा मुम्बईको एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल अस्थायी रुपमा बन्द गर... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेसाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्... थप हेर्नुहोस्
कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्नको लागि बिभिन्न देशका वैज्ञानिकहरु दिन रात खटिरहेका छन् । कोरोना भाइरससँग सबै डराउनुपर्ने अवस्था छ । तर जर्मनीको बर्लिनमा आफ्नो शरीरको रोग प्रतिरोधी क्... थप हेर्नुहोस्
मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ । ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन् । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्ष... थप हेर्नुहोस्
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको, तापक्रम पनि रहेको र थप असहज भएपछि लन्डन अस्पतालमा पुर्याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ । उनका डाक्टर... थप हेर्नुहोस्
