अन्तर्राष्ट्रिय

News-Image

दिल्लीमा रक्सीको मूल्यमा ७० प्रतिशत कोरोना शुल्क

  • २०७७ बैशाख २३, मंगलवार

भारतको दिल्लीमा रक्सी (मदिरा) को मूल्य ७० प्रतिशतले बढेको छ । दिल्ली सरकारले सोमबार बेलुका रक्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शुल्क’ लगाउने निर्णय गरेको हो । सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो, जस अन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको ... थप हेर्नुहोस्

News-Image

बौद्धिक चोरी गरेकोमा भारत र चीनसहित १० देश अमेरिकी निगरानीमा

  • २०७७ बैशाख २३, मंगलवार

बौद्धिक सम्पत्तिको विषयलाई लिएर अमेरिका भारत, चीन सहित विभिन्ने देशसँग रुष्ट बनेको छ । डोनल्ड ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति मापनमा देखिएको कमजोरी सुधारका लागि एक सूची तयार पारेको छ । जहाँ भारतलाई उसले प्राथमिकता निगरानी सूचीमा राखिएको छ । भारत सह... थप हेर्नुहोस्

News-Image

काेराेनाले भारतमा मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो

  • २०७७ बैशाख २३, मंगलवार

भारतमा कोरोना भाइरस संक्रमण लगातार बढ्न थालेको छ । सोमबार एकैदिन १७५ जनाको मृत्यु भएको छ। एकैदिन सय वा त्यसभन्दा बढीको मृत्यु भएको तीन दिनमा दोस्रोपटक हो । शनिबार त्यहाँ सय जनाको मृत्यु भएको थियो । आइतबार भने ६८ जनाको मृत्यु भएको थियो। भारतमा कोरोनाभ... थप हेर्नुहोस्

News-Image

मदिरा किन्न एक किलोमिटरसम्मको लाइन

  • २०७७ बैशाख २२, सोमबार

दिल्लीमा सोमबारदेखि खुलेका मदिरा पसलमा मानिसको घुइँचो देखिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मदिरा पसलहरुमा एक किलोमिटरसम्म मानिसको लाइन देखिएको छ । पसलमा एक पटकमा पाँच जनाभन्दा बढी रहन नपाउने नियमबाबजुत मानिसहरुले कोरोना भाइरस संक्रमणविरुद्धका स... थप हेर्नुहोस्

News-Image

अलपत्र परेका मजदुरहरुको रेल भाडा कांग्रेस पार्टीले तिरिदिने

  • २०७७ बैशाख २२, सोमबार

भारतका विभिन्न सहरमा आप्रबासी कामदार तथा मजदुरहरु लकडाउनका कारण अलपत्र परिरहेका छन् । थुप्रै कामदारहरु त सयौँ किलोमिटरको यात्रा पैदल हिँडेरै घर फर्किँदै छन् । यस्तैमा विपक्षी पार्टी कांग्रेसले लकडाउनका कारण रोकिएका कामदारहरुको रेल भाडा तिरिदिने घो... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितमाथि नै डाक्टरले गरे यौन दुर्व्यवहार !

  • २०७७ बैशाख २२, सोमबार

मुम्बइस्थित एक अस्पतालमा कोभिड-१९ का बिरामीमाथि चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ । मुम्बइको वकहार्ट अस्पतालको आईसियूमा भर्ना गरिएका ४४ वर्षीय पुरुष बिरामीले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै ३४ वर्षीय चिकित्सकमाथि मुद्दा दायर ... थप हेर्नुहोस्

News-Image

चिनियाँ कम्पनीले सगरमाथामा उभ्यायो फाइभ-जी एन्टेना

  • २०७७ बैशाख २२, सोमबार

चीनले सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरेको छ । हिमाली जनावर याकलाई ८ टनको भौतिक सामग्रीको भारी ढुवानी गराउँदै सगरमाथाको ६ हजार ५ सय मिटर उचाइमा फाइभ जी जडान गरेको हो । यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा च... थप हेर्नुहोस्

News-Image

विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्रीको आग्रह

  • २०७७ बैशाख २१, आईतवार

दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन् । 'कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्... थप हेर्नुहोस्

News-Image

कोरोनाको संक्रमणको धक्का इटाली, अमेरिका हुँदै भारतमा

  • २०७७ बैशाख २१, आईतवार

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण २ लाख ४० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । मृतकमध्ये ८५ प्रतिशत युरोप र अमेरिकाबाट छन् । हालसम्मको तथ्यांक अनुसार २ लाख ४० हजार २ सय ३१ को मृत्यु हुनुका साथै संक्रमितको संख्या ३३ लाख ७१ हज... थप हेर्नुहोस्

News-Image

जेलमा झडप हुँदा कम्तिमा ४० जनाको मृत्यु

  • २०७७ बैशाख २१, आईतवार

भेनेजुयलाको एक जेलमा झडप हुँदा कम्तिमा ४० जना कैदीको मृत्यु भएको छ । जेल अधिकारीका अनुसार भेनेजुयलाको पश्चिमी शहर गुआनारी नजिकै रहेको लास लानोज जेलका कैदीहरु खाना–पानीको कमीका कारण आक्रोशित थिए । घटनाको छानबिनका लागि त्यहाँको सरकारले आदेश दिएको छ ... थप हेर्नुहोस्