
भारतमा टिकटक भिडियोमार्फत मास्कमाथी मजाक उडाउने एक २५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण भएको छ। मध्य प्रदेशको सागर जिल्लाका ती युवकले भारतले देशब्यापी लकडाउन लागु गरेपछि मोटरसाइकलमा चढेर किन मास्क लगाउने, यो त कपडाको सानो टुक्रा न हो नी यसमा के ... थप हेर्नुहोस्
एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।... थप हेर्नुहोस्
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ । भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ । बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ । अन्य ३७ जना पत्रकारमा नेगेटिभ प... थप हेर्नुहोस्
विमानमा एक यात्रीले अर्को यात्रीलाई बढी ठाउँ छोडिदिएको भन्दै एक सय ५० डलर (लगभग १७ हजार) लिएका छन् । यसको सोसल मिडियामा निकै चर्चा भएको थियो । जुन यात्रीले पैसा दिए उनले आफू कहाँ जाँदै थिए भन्ने जानकारी दिएनन् । दुई यात्रीको नाम पनि सार्वजनिक गरिएको ... थप हेर्नुहोस्
विश्वभर २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्वस्वास्थ्य संगठनले बताएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म विश्वका ५२ देशमा २२ हजार ७३ स्वाथ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । तर सबै देशबाट स्वास्थ्यक... थप हेर्नुहोस्
चीनको वुहान शहरमा लगभग साढे २ महिनापछि लकडाउन खुलेको छ । मानिसहरुको जिन्दगी सामान्य बन्न थालेको छ । लकडाउन खुले लगत्तै यहाँ मानिसबीच विवाह गर्ने होडबाजीनै चलेको छ । कोरोना संक्रमणमा जीत हासिल गरेपछि वुहानको सडकमा पुरानो रौनक फर्किएको छ । यसैबीच विवाह... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ... थप हेर्नुहोस्
साउदी अरेबियाको भिसा फेब्रुअरी २५ देखि मे २४ सम्म सकिएकाहरुको भिसा निशुल्क तीन महिनाका लागि बढाएको छ । साउदी अरेबियाको प्रेस एजेन्सीले यस सम्बन्धी जानकारी दिएको हो । साउदी अरेबियामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि कर्फ्यूसहितका नियम लागु गरेको... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसको संक्रमितको संख्या २९ लाख भन्दा बढी रहेको एउटा अध्ययन प्रतिवेदनले दावी गरेको छ । कोरोना संक्रमितबारे चिनियाँ अधिकारीको दावीलाई चुनौती दिने गरीको अमेरिकन इन्टरप्राइजेज इन्ष्टिच्युट (एइआई) को उक्त प्रतिवदेनमा चीनमा ८० हजार नभई २९ ला... थप हेर्नुहोस्
अमेरिका विश्व महाशक्तिका रुपमा परिचित छ । संसारमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका सैन्य शक्तिका दृष्टिले पनि बलियो छ । अमेरिकाको बलियो प्रभाव युरोप, एशिया, अफ्रिकालगायतका महादेशसम्म छ । अहिले पनि विश्वका कतिपय मुलुकमा अमेरिकी सैन्य अखडा छन् । ज... थप हेर्नुहोस्
