अन्तर्राष्ट्रिय

News-Image

कोरोना विवादका कारण ब्राजिलमा राष्ट्रपतिद्वारा स्वास्थ्य मन्त्री बर्खास्त

  • २०७७ बैशाख ५, शुक्रबार

ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भए पछि राष्ट्रपति जायर बोलसोनारेले स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका हुन् । स्वास्थ्य मन्त्रीले आइतबार एक अन्तरवार्त... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचार लकडाउन होइनः राहुल गान्धी

  • २०७७ बैशाख ४, बिहीबार

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले देशभर लकडाउन गर्नु मात्रै कोरोना भाइरसको उपचार नभएको बताएका छन् । बढीभन्दा बढी टेष्ट गर्नु नै कोरोनासँग लड्ने सबैभन्दा ठूलो हतियार भएको गान्धीको भनाइ छ । उनले कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचारमा खट्दा खट्दै संक्रमित गर्भवती नर्सको मृत्यु, शिशुलाई बचाइयो

  • २०७७ बैशाख ४, बिहीबार

बेलायतमा कोरोना संक्रमणका कारण गर्भवती नर्सको मृत्यु भए पनि उनको गर्भको शिशुलाई भने चिकित्सकले सकुशल बाहिर निकाल्न सफल भएका छन् । लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्रमणका कारण गत आइतबार... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट बेलायतमा फेरि अर्को एकजनाको मृत्यु

  • २०७७ बैशाख ४, बिहीबार

बेलायतमा कोरोना भाइरस महामारीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट फेरि एक भुपू गोर्खा सैनिकको ज्यान गएको छ । लण्डन (बेलायत) को हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार स... थप हेर्नुहोस्

News-Image

त्यो ६ दिन जसले मानवसभ्यता नै संकटमा पार्यो !

  • २०७७ बैशाख ४, बिहीबार

चिनियाँ उच्च अधिकारीहरुले महामारी फैलिएको थाहा पाएको छैठौं दिनमा नयाँ बर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरियो जसमा हजारौं शहरवासीहरुले भाग लिएका थिए । त्यसको भोलीपल्ट मात्रै जनवरी २० मा राष्ट्रपति सी जिन पिङले महामारी फैलिएको सार्वजनिक गरे । वि... थप हेर्नुहोस्

News-Image

ट्रम्प भन्छन्-‘महामारीको चरमसीमा यत्ति नै हो’

  • २०७७ बैशाख ४, बिहीबार

गएको २४ घण्टाभित्रै अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी २६ सय कोरोना संक्रमितले ज्यान गुमाएका बेला त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको चरमसीमा यत्तिमै सीमित रहने दाबी गरेका छन् । अमेरिकामा हालसम्म ३० हजार भन्दा बढी संक्रमितको ज्यान गएको जोन... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाका कारण चार डाक्टरसहित ४ सय १५ जनाको मृत्यु

  • २०७७ बैशाख ४, बिहीबार

कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या ४ सय १५ नाघेको छ । बुधबार २० संक्रमितको ज्यान गएको छ। महाराष्ट्रको पुणेमा पछिल्लो २० घन्टामा ४ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा भर्ना भएका ३ जना संक्रमितको पनि मृत्यु भएको छ। पुणेमा हालस... थप हेर्नुहोस्

News-Image

अमेरिकाको न्यूयोर्क सिटिमा ३ हजार ७७८ जनाको अस्पताल पुर्‍याउन नपाउँदै घरमै मृत्यु

  • २०७७ बैशाख ४, बिहीबार

कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्‍याउन नपाई घरमै मृत्यु भएको खुलेको छ । मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भ... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीकाबीच खुल्न थाले विद्यालयहरु

  • २०७७ बैशाख ३, बुधबार

नयाँ कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । कोभिड–१९ महामारीका कारण डेन... थप हेर्नुहोस्

News-Image

ट्रम्पको आदेश अति ‘खतरनाक’ : बिल गेट्स

  • २०७७ बैशाख ३, बुधबार

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई प्रदान गर्दै आएको आर्थिक सहायता रोकिन नहुने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन... थप हेर्नुहोस्