अन्तर्राष्ट्रिय

News-Image

डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको चेतावनी, चीनको पक्ष लिएको आरोप

  • २०७७ बैशाख ३, बुधबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहायता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएका ... थप हेर्नुहोस्

News-Image

बेलायतमा ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाए

  • २०७७ बैशाख ३, बुधबार

बेलायतमा कोभीड १९ बाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । मंगलबार अबेर सार्वजनिक तथ्यांक अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले पछिल्लो २४ घन्टामा थप ७ सय ७८ जनाको मृत्यु भएको जा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : भारतमा ३९३ जनाको मृत्यु, ११ हजार ४८७ संक्रमित

  • २०७७ बैशाख ३, बुधबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । भारतमा एकैदिन १ हजार ३४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: अमेरिकामा अस्पतालको पार्किङ स्थलसम्मै शव

  • २०७७ बैशाख ३, बुधबार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले अमेरिका सबैभन्दा बढी असर परेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २४ ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा काेराेनाले एकै दिन २ हजार ३४९ जनाको मृत्यु

  • २०७७ बैशाख ३, बुधबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार बिहान समाचार तयार पार्दासम्म २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ । अम... थप हेर्नुहोस्

News-Image

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

  • २०७७ बैशाख ३, बुधबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएका छ... थप हेर्नुहोस्

News-Image

डब्लूएचओ भन्छ : स्वाइनफ्लू भन्दा १० गुणा घातक कोरोनाभाइरस

  • २०७७ बैशाख २, मंगलवार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोभिड-१९ स्वाइन फ्लू भन्दा १० गुणा घातक हुने पुष्टि भएको छ । २००९ को जनवरीदेखि २०१० को अगस्टसम्म महामारीको रुपमा फैलिएको स्वाइन फ्लूबाट १६ लाख संक्रमित भएका थिए । जसका कारण १८ हजार ४ सय ४९ जनाको मृत्यु भए... थप हेर्नुहोस्

News-Image

शक्तिशाली आँधीबाट ३० बढीको मृत्यु, १० लाख बढी घरबारविहीन

  • २०७७ बैशाख २, मंगलवार

कोरोना भाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिण पूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँ ठाउँमा बाढी र पहिरो गएको स्थानीय... थप हेर्नुहोस्

News-Image

लकडाउन फेरि थपियो, मे ३ सम्म लकडाउन गर्ने घोषणा

  • २०७७ बैशाख २, मंगलवार

भारतमा लकडाउन थप भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप दुई हप्ता भन्दा बढी समय बढाउने घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम दिन मंग... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाको कारण ३५८ को मृत्यु, संक्रमित १० हजार ४ सय बढी

  • २०७७ बैशाख २, मंगलवार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३५८ पुगेको छ । भारतमा एकैदिन १ हजार २४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्... थप हेर्नुहोस्