
दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ। यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बर... थप हेर्नुहोस्
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ । १० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । सोमब... थप हेर्नुहोस्
चीनले कोरोना भाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ । जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो। ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ। आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङज... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित देश हो विश्वकै महाशक्ति अमेरिका । अमेरिकामा दैनिक औसत २ हजारको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । विश्वभर १८ लाख ५४ हजार संक्रमित हुँदा अमेरिकामा मात्र पाँच लाख ६० हजारभन्दा बढी मानिस संक्रमित छन... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । कोरोना संकटसँग जुधिर... थप हेर्नुहोस्
अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न दिइएको आदेश उल्लंघन गर्दै पार्टीको आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ । शुक्रबार राति बेकर्सफिल्डको एक अपार्टमेन्ट ती ६ जनामाथि गोली चलाइएको स्थानीय शेरिफ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।... थप हेर्नुहोस्
कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्नयन गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् । सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नजिकका नेता मानिन्छन् । टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएको थियो... थप हेर्नुहोस्
सीमा क्षेत्रमा भारत र पाकिस्तानका सेनाबिच झडप हुँदा तीनजनाको मृत्यु भएको छ । कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा झडप भएको हो । भारतीय सेनाका अनुसार पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको हो । त्यसपछि पाकिस्तानी सेनाले आइ... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट ३०८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि ९ हजार भन्दा धेरै भएको छ । अहिलेसम्म ९ हजार १५२ जनामा संक्रमण पुष्... थप हेर्नुहोस्
भारतको पञ्जावमा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरी अधिकारीको नै हात काटिदिएका छन् । आइतवार विहान ६ः१५ बजे पटियालास्थित तरकारी बजारमा लकडाउन उल्लंघन गरिरहेका चार जनाको समूहले स्थानीय प्रहरी असई हार्जीत सिंहको हात काटिदिएको भारतीय सञ्चारमाध्यमहरुले ... थप हेर्नुहोस्
