अन्तर्राष्ट्रिय

News-Image

अमेरिकामा कोरोनाले एकै दिन २४ सय ५६ जनाले ज्यान गुमाए

  • २०७७ बैशाख १७, बुधबार

दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका छन्। अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जना... थप हेर्नुहोस्

News-Image

बद्नाम राजकुमारी, जो सात जनासँग यौनसम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परिन्

  • २०७७ बैशाख १५, सोमबार

कतारकी राजकुमारी शेखा सल्वा यौनको पारखी थिइन् । उनमा यौनको यति लत थियो की त्यहि लतका कारण उनी विश्वभर बद्नाम हुन पुगिन् । लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् । उनी पुर्व प्रधानमन्त्री हमद विन जसिम ब... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाले ८ सय ८२ जनाको ज्यान गयो, २८ हजार संक्रमित

  • २०७७ बैशाख १५, सोमबार

भारतमा आइतबार दिनभरमा थप १६ सय जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८ हजार नजिक पुगेको छ। २७ हजार ८ सय नब्बेजना संक्रमित हुँदा ६ हजार जना उपचारपछि घर फर्किएका छन् ।  त्यहाँ ८ सय ८२ जनाको मृत्यु भएको छ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) बा... थप हेर्नुहोस्

News-Image

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

  • २०७७ बैशाख १४, आईतवार

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा व्यापार व्यवसायहरु बन्द भएका छन् । यस्तो अवस्थामा धेरै मानिसहरु ठूलो संकटको अवस्थामा रहेको छन् । यस्तै समस्यामा बेलायतको ग्रेट म्यान्चेस्टरमा बस्ने रेयान होयलेलाई पनि आईपर्यो । लकडाउनका कारण उनको कारोवार ठप्प... थप हेर्नुहोस्

News-Image

नर्सलाई कोरोना संक्रमण भएपछि अस्पताल बन्द

  • २०७७ बैशाख १४, आईतवार

भारतको राजधानी नयाँदिल्लीमा रहेको हिन्दु राओ अस्पतालमा कार्यरत एक नर्सलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । नर्थ डीएमसी मेडिकल कलेज र हिन्दु राओ अस्पताल पूर्णरुपमा निर्मलीकरण गरुन्जेलसम्मका लागि अस्पताल बन्द गर... थप हेर्नुहोस्

News-Image

कोरोना त्रासका कारण इटालीयन माफियाका नाइके रिहा

  • २०७७ बैशाख १४, आईतवार

नोभेल कोरोना भाइरसको संक्रमणको त्रासका कारण इटालीमा केही कैदीलाई रिहा गरिएको छ । रिहा हुनेमा केही माफियाका नाइेकहरु पनि रहेको सीएनएनले जनाएको छ । इटालीयन एन्टी-माफियाका एक अधिकारीलाई उदृत गर्दै सीएनएनले अधिकांश माफियाका नाइकेहरु रिहा भएको उल्लेख गरेक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

  • २०७७ बैशाख १४, आईतवार

विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान,... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाले ७७९ को मृत्यु, २४ हजार ९०० संक्रमित

  • २०७७ बैशाख १४, आईतवार

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार २४ हजार ९४२ मा कोरोना संक्रमण देखिएको छ । ५ हजार २१० निको भएर घर फर्किसकेका छन् बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार... थप हेर्नुहोस्

News-Image

लकडाउनमा घर मै ‘सेक्स पार्टी’ आयोजना गरेपछि…

  • २०७७ बैशाख १३, शनिबार

कोरोना भाइरसको महामारी फैलिन नदिन बेलायतमा अहिले लकडाउन भइरहेको छ । बेलायतमा १९ हजार ५०६ जनाले ज्यान गुमाइसकेका छन् । तर, लकडाउनकै दौरान दुई यौनकर्मी बोलाएर घरमा ‘सेक्स पार्टी’ गरेको आरोप लागेका म्यानचेस्टर सिटीका रक्षक केल वालकरमाथि क्लबले जरिवाना ग... थप हेर्नुहोस्

News-Image

अमेरिकी ग्रीनकार्ड रद्द, डिभी लोट्री पनि स्थगित

  • २०७७ बैशाख १३, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड र आप्रवासमा रोक लगाउनेसम्बन्धी कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । पछिल्लो कदमसँगै अमेरिका प्रवेशका लागि बाटो खुलेकोमा ढुक्क भएका केही मानिसहरुको ग्रीनकार्ड रद्द हुने भएको छ । अमेरिकी नागरिक... थप हेर्नुहोस्