अन्तर्राष्ट्रिय

News-Image

इरानसँग ‘विनासर्त वार्ता’ गर्न अमेरिका तयार

  • २०७६ पुष २५, शुक्रबार

अमेरिकाले इरानसँग 'विनासर्त गम्भीर वार्ता' गर्न तयार रहेको बताएको छ । तर संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ । इरानले हत्याको प्रतिशोध लिन... थप हेर्नुहोस्

News-Image

युक्रेनी जहाजमा इरानी क्षेप्यास्त्र प्रहार भएको आशंका

  • २०७६ पुष २५, शुक्रबार

तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मि... थप हेर्नुहोस्

News-Image

इरानद्वारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

  • २०७६ पुष २४, बिहीबार

इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन् । बुधवार पत्रकारलाई रक्षामन्त्री एस्परले १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको श... थप हेर्नुहोस्

News-Image

ट्रम्पद्वारा संकटकालको घोषणा

  • २०७६ पुष २४, बिहीबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् ।अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा आदेश जारी गरेका हुन् । उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा... थप हेर्नुहोस्

News-Image

इराकमा २४ घण्टाभित्र दोस्रो रकेट हमला

  • २०७६ पुष २४, बिहीबार

इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् । दुई ठूला धमाकापछि पूरा ग्रिन जोनमा सुरक्षा अलार्म बज्न थाल्यो । कुनै पनि संगठनले अ... थप हेर्नुहोस्

News-Image

राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने बेलायती राजकुमार ह्यारी र मेगनको घोषणा

  • २०७६ पुष २४, बिहीबार

बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका छन् । राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट छुट्टिदै आर्थिकरुपमा स्वतन्त्र बन्न काम गर्ने बताएका छन् ... थप हेर्नुहोस्

News-Image

राष्ट्रका नाममा ट्रम्पको सम्बोधन, इरानमाथि नयाँ नाकाबन्दी लगाउने घोषणा

  • २०७६ पुष २४, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य व... थप हेर्नुहोस्

News-Image

सुलेमानी हत्याको बदलामा अमेरिकालाई यस क्षेत्रबाट लखेट्छौं: इरानी राष्ट्रपति रौहानी

  • २०७६ पुष २४, बिहीबार

इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधवार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताएका छन् । राष्ट्रपति रौहानीले बुधवार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, ‘यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्... थप हेर्नुहोस्

News-Image

ट्रम्पले भने, ‘इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकीलाई केही भएन’, थप प्रतिबन्धको घोषणा

  • २०७६ पुष २४, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेक... थप हेर्नुहोस्

News-Image

दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको भनाइ

  • २०७६ पुष २३, बुधबार

इरानको उड्ययन प्राधिकरणले इरानमा बुधवार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ । अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक दलका... थप हेर्नुहोस्