
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले अहिले विश्व आक्रान्त छ । कोरोना भाइरसले जनको मात्र क्षति गरिरहेको छैन, विश्वको अर्थतन्त्रमै ठूलो असर पुर्याइरहेको छ । कोरोना भाइरस साना र विकासोन्मुख देशहरुका लागि त संकट भई गयो, विश्वका शक्तिशाली र धना... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपयुक्त काम गरेको बताउँदै आएका छन् । उनले मंगलबारको कोरोना टास्क फोर्सको ब्रिफिङ्गको क्रममा महामारीले अहिलेको रुप लिनुमा विश्व स्वास्थ्य संगठनको कमजोरी कारक र... थप हेर्नुहोस्
उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ । उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्दे... थप हेर्नुहोस्
ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भाइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाइरहेको आरोप लगाएका छन् । पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए । मन्त्री वेन्ट्राउबले भने 'विश्वव्यापी स्वास्थ्यको... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन केन्द्रित भएको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका छन् । ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक... थप हेर्नुहोस्
कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनस् सञ्चालनमा आएका छन्। मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोर... थप हेर्नुहोस्
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको छ । यसले भाइरसविरुद्धको लडाईमा अझ चुनौति थपिएको छ। संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।... थप हेर्नुहोस्
लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसको महामारीबाट निधन भएको छ । ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी सन् २०११ मा शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख भएर सत्ता सञ्चालन... थप हेर्नुहोस्
डर र भोकले कसलाई आँट नदेला ? यो भनाइ न कुनै महान् दार्शनिकको हो, न कुनै उपन्यासको कुनै पात्रको । बरु एउटा मजदुरको हो जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा ७०० किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे । राघोराम उनै हजारौँ मानिसमध्ये एक हुन... थप हेर्नुहोस्
बेलायतमा कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङ्गल्याण्ड भाषा मुखर्जी मोडलिङको दुनियाँ छाडेर चिकित्सा पेशामा फर्किएकी छिन् । मिस वर्ल्ड २०१९ मा बेलायतको प्रतिनिधित्व गरेकी उनी जुनियर चिकित्सकको रुपमा काममा फर्किएको सीएनएनले जनाएको छ । उनी चिकित्सा प... थप हेर्नुहोस्
