
इराकमा रहेको अमेरिकी सैनिक अखडामा फेरि हमला भएको छ । बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको इरकाकी सेनाले जनाएको छ । यद्यपी हमला कसले गर्यो भन्ने बारेमा भने खुलाइएको छैन । अल–बलाड सैनिक अड्डा इराकमा... थप हेर्नुहोस्
अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रह... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासो पनि व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् । ओहायोको ट... थप हेर्नुहोस्
इरानी सेनाले गत बुधवार युक्रेनी विमानलाई ‘भूलबस’ छोटो दुरिको हतियार प्रयोग गरेर खसालेको शनिवार स्विकार गरेको छ । उक्त विमानमा १ सय ७६ व्यक्ति सवार थिए । इरानको तर्फबाट आएको यो बयानमा यसलाई ‘मानवीय त्रुटी’ बताइएको छ । बोइंग ७३७ फ्लाइट युक्रेनियन इन... थप हेर्नुहोस्
अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरूमा परी उनीहरुको मृत्यु भएको हो । राष्ट्रिय नागरिक संरक्षण आयो... थप हेर्नुहोस्
पछिल्लो समय अस्ट्रेलिया लामो समयको डढेलोको कारण समस्यामा छ । डढेलो कैकारण कैयौँ मानिसको ज्यान गएको छ भने ५० करोड भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको छ । बचेकालाई पनि खाद्यान्नको अभाव रहेको जनाइएको छ । सो आगलागीमा अनुमानित ४८० मिलियन जनावर प्रभावि... थप हेर्नुहोस्
अमेरिकाले इरानसँग 'विनासर्त गम्भीर वार्ता' गर्न तयार रहेको बताएको छ । तर संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ । इरानले हत्याको प्रतिशोध लिन... थप हेर्नुहोस्
तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मि... थप हेर्नुहोस्
इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन् । बुधवार पत्रकारलाई रक्षामन्त्री एस्परले १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको श... थप हेर्नुहोस्
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् ।अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा आदेश जारी गरेका हुन् । उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा... थप हेर्नुहोस्
