अन्तर्राष्ट्रिय

News-Image

बग्दादी मारिएपछि आइएसले गर्‍यो अल हाशेमीलाई नयाँ नेता चयन

  • २०७६ कार्तिक १५, शुक्रबार

इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेतृत्व चयन गरेको छ । बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ । सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा गत ... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध लाग्ने भयो महाअभियोग

  • २०७६ कार्तिक १५, शुक्रबार

अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधिसभा)ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएपछि ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिकरूपमा अघि बढेको छ। प्रतिनिधिसभामा २३... थप हेर्नुहोस्

News-Image

रेलमा आगलागी हुँदा पाकिस्तानमा ६५ जनाको मृत्यु

  • २०७६ कार्तिक १४, बिहीबार

रेलमा आगलागीका कारण पाकिस्तानमा ६५ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ४० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ। एएफपीका अनुसार पञ्जाव हेल्थ मिनिस्टर डा. यास्मिन रशिदले मृतकको संख्या ६५ पुगेको जा... थप हेर्नुहोस्

News-Image

इन्डिगोले एयरबसका तीन सयवटा नयाँ जहाज किन्ने

  • २०७६ कार्तिक १३, बुधबार

भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले जहाज निर्माता एयरबससँग तीन सयवटा नयाँ जहाज ल्याउने सम्झौता गरेको छ। एयरबसले कुनै एउटै एयरलाइन्सले धेरै जहाज खरिद सम्झौता गर्नु ठूलो ‘डिल’ भएको जनाएको छ। कम्पनीले एयरबस ए३२० र ए३२१ नियो र ए३२१ एक्सएलआर सि... थप हेर्नुहोस्

News-Image

जेफ बेजोजको सम्पत्ति घट्दा फेरि ‘संसारकै धनी’ बने बिल गेट्स

  • २०७६ कार्तिक १३, बुधबार

अघिल्लो वर्ष संसारकै धनी बनेका अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोज विश्वकै धनी व्यक्तिबाट ‘आउट’ भएका छन्। बिहीबार कम्पनीको सेयरमा सात प्रतिशतले गिरावट आएपछि उनी संसारकै धनी व्यक्तिबाट हटेका हुन्। चर्चित म्यागजिन फोर्ब्सको संसारका धनीहर... थप हेर्नुहोस्

News-Image

फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीन जाने

  • २०७६ कार्तिक १३, बुधबार

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जाने भएका छन् । उनी चीनका राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्ले बुधबार बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

डीएनए जाँचका लागि बग्दादीको भित्रीवस्त्र चोरेको दाबी

  • २०७६ कार्तिक १३, बुधबार

कुर्दिश नेतृत्वको सिरियन डेमोक्राटिक फोर्सेस (एसडीएफ)ले इस्लामिक समूहका नेता अबु बकर अल-बग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ। एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका न... थप हेर्नुहोस्

News-Image

भारतमा चुनावी नतिजाः भाजपा केही खस्कियो, कांग्रेस सुध्रियो

  • २०७६ कार्तिक ८, शुक्रबार

भारतको दुई राज्य महाराष्ट्र र हरियाणामा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) र उसकै गठबन्धनले सरकार बनाउने गरी नतिजा आएको छ । पहिलाको भन्दा भाजपाको अवस्था दुवै स्थानमा खस्किएको भए पनि सरकार बनाउन सक्ने अवस्था भने उसकै छ । ६ महिनाअघि भएको आम चुनावपछि भ... थप हेर्नुहोस्

News-Image

श्रीमतीको महारानी पद खोसेका थाइ राजाद्वारा दरबारका ६ कर्मचारी बर्खास्त

  • २०७६ कार्तिक ७, बिहीबार

थाइल्याण्डका राजा वजिरालोङकोनले गलत काम गरेको आरोपमा राजदरबारका ६ जना अधिकारीहरुलाई पदबाट हटाएका छन् । उनीहरुले गलत व्यवहार गरेको र राजालाई सम्मान नगरेको भन्ने आरोप लगाइएको छ । केही दिनअघि मात्रै उनले आफ्नी उपपत्नीको रुपमा रहेकी सिनिनात वोङ्गभाजप्... थप हेर्नुहोस्

News-Image

भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरू

  • २०७६ कार्तिक ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरू भएको छ । मतगणना शुरु भएसँगै दिउँसोसम्म दुबै राज्यमा कसको सरकार बन्ने छ भन्ने तस्वीर सामुन्ने आउने छ । २८८ सदस्यीय महाराष्ट्र विधानसभामा सत्तारुढ बीजेपी–शिवसेना गठबन्धनसँग २१७ सीट छ । यसमा बीजेप... थप हेर्नुहोस्