अन्तर्राष्ट्रिय

News-Image

पाकिस्तानी प्रधानमन्त्री साउदी युवराज सल्मानको विमानमा न्यूयोर्क पुगे

  • २०७६ आश्विन ५, आईतवार

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क पुगेका छन् । उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसकेका छन् । प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क पुग... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

  • २०७६ आश्विन ५, आईतवार
  • रासस/एएनआई

पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला र... थप हेर्नुहोस्

News-Image

थप बल्झिँदै अमेरिका–इरान विवाद

  • २०७६ आश्विन ४, शनिबार
  • दिलीप शर्मा

पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा गरेको छ । त्यस्तै इरानले पनि आफ्नो सामुद्रिक क्षेत्र भएर व... थप हेर्नुहोस्

News-Image

राजधानीमा गोली चल्यो १ जनाको मृत्यु ५ घाइते

  • २०७६ आश्विन ३, शुक्रबार

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटनामा अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताएका छन् ।... थप हेर्नुहोस्

News-Image

पश्चिमी इन्डोनेसिया भूकम्प

  • २०७६ आश्विन २, बिहीबार

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् । यस भूकम्पलाई शुरुमा ५।६ म्याग्निच्युड भएको जनाइएको... थप हेर्नुहोस्

News-Image

प्लाष्टिककाे झोलामा २९ शव फेला

  • २०७६ आश्विन २, बिहीबार

मेक्सिकोमा एक सयवटा प्लाष्टिकका झोलामा २९ शवका अवशेष फेला परेको अधिकारीले खुलासा गरेका छन् । मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो । ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्था... थप हेर्नुहोस्

News-Image

मोदीको विमानलाई पाकिस्तानी आकाशमा प्रतिबन्ध

  • २०७६ आश्विन २, बिहीबार

पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ। सेप्टेम्बर २१ मा अमेरिका भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री मोदीका लागि भारत सरकारले पाकिस्तानसँग एयरस्पेश उपलव्ध गराइदिन माग गरेलगत्तै पाकिस... थप हेर्नुहोस्

News-Image

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय

  • २०७६ आश्विन १, बुधबार

भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानक... थप हेर्नुहोस्

News-Image

मोदीको ८ सयको गम्छा ११ करोडमा लिलामी

  • २०७६ आश्विन १, बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ८ सय रुपैयाँको गम्छा ११ करोडमा लिलामी भएको छ। उनले ५ सय भारु मूल्य पर्ने उक्त गम्छा उपहारमा पाएका थिए। गम्छाको लिलामीबाट प्राप्त उक्त रकम भारती प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। दक्षिणपन्थी रुझानका सय... थप हेर्नुहोस्

News-Image

इजरायलको चुनावमा कडा टक्करको संकेत

  • २०७६ आश्विन १, बुधबार

इजरायलमा पाँच महिनाको अवधीमा हिजो भएको निर्वाचनमा कसले विजय हासिल गर्छ भन्ने कुराको अझै यकिन भएको छैन । प्रारम्भिक अनुमानअनुसार पूर्वसेनाप्रमुख बेन्नी गान्जले नेतृत्व गरेको मध्यमार्गी ब्लु एण्ड ह्वाइट पार्टीले ३२ देखि ३४ सिट र प्रधानमन्त्री बेन्जामिन... थप हेर्नुहोस्