अन्तर्राष्ट्रिय

News-Image

राष्ट्रपति ट्रम्प अचानक अफगानिस्तानमा !

  • २०७६ मंसिर १३, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बिहीबार अफगानिस्तान पुगेका छन् । थैक्सगिविग डेको मौका पारेर ट्रम्प अफगानिस्तानमा तालिबानसँग लडाई गरिरहेका अमेरिकी सैनिकहरुलाई धन्यवाद दिन पुगेका हुन् । यो उनको पहिलो अफगानिस्तान भ्रमण रहेको छ । ट्रम्प प्रशास... थप हेर्नुहोस्

News-Image

कृतज्ञता जाहेर गर्ने दिनको सांस्कृतिक महत्व : एक दृष्टि

  • २०७६ मंसिर १३, शुक्रबार

हिजो अमेरिकामा धन्यबाद ज्ञापन (Thanks Giving Day) पर्व मनाइयो । यसलाई यहाँ क्रिसमस जस्तै महत्वपूर्ण चाडको रूपमा मनाइन्छ र राष्ट्रिय विदा दिइने प्रचलन अनुसार विदा पनि दिइयो । यस परम्पराको शुरूवात सन् १६२१ तिर बेलायतबाट यहाँ आएर बसोबास गरेका मानिसहर... थप हेर्नुहोस्

News-Image

एसिड आक्रमणका पीडितले चलाएको चर्चित क्याफे

  • २०७६ मंसिर १२, बिहीबार

ताजमहल विश्वकै सुन्दर वास्तुकला होला। तर त्योभन्दा आधा माइलमात्रै टाढा एउटा नयाँ गन्तव्यले सबैको ध्यानाकर्षण गरिरहेको छ। “पहिलो पटक भारतीय पर्यटकहरूको एउटा समूहले मेरो साहसलाई प्रशंसा गरेको बताउँदा म एकदमै एकदमै खुशी भएँ,” २२ वर्षीया रूपाले भनिन्।... थप हेर्नुहोस्

News-Image

३ वटा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ घाइते

  • २०७६ मंसिर ११, बुधबार

इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन्। “हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइ... थप हेर्नुहोस्

News-Image

उडिरहेका दुई हेलिकप्टर ठोक्किँदा १३ सैनिकको मृत्यु

  • २०७६ मंसिर १०, मंगलवार

अफ्रिकी मुलुक मालीमा दुई फ्रान्सेली सैनिक हेलिकप्टर एकआपसमा ठोक्किँदा १३ सैनिकको मृत्यु भएको छ । मालीमा जिहाडिस्ट समूहविरूद्धको परिचालित टोलीको हेलिकप्टर सोमबार साँझ दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । फान्सका राष्ट्रपति इमानु... थप हेर्नुहोस्

News-Image

‘चिनियाँ जासुस’ ले मागे अस्ट्रेलियामा शरण

  • २०७६ मंसिर ९, सोमबार
  • बीबीसी

आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएको विवरण सार्वजनिक भएको छ । वाङ 'विलियम' लिकिआङले हङ्‌कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी 'व्यक्तिगत रूपमा'... थप हेर्नुहोस्

News-Image

हङकङमा प्रजातन्त्रवादीको ऐतिहासिक जीत

  • २०७६ मंसिर ९, सोमबार

हङकङको निर्वाचनमा प्रजातन्त्रवादी पक्षले चीन समर्थक सत्ता विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । प्रजातन्त्रवादी समूहले १८ जिल्ला परिषदका ४ सय ५२ सिटमध्ये ३ सय ९४ सिटमा विजय हासिल गरेको छ भने चीन निकट वर्तमान सत्ता समर्थक ५८ सिटमा खुम्चिएको छ । निर्... थप हेर्नुहोस्

News-Image

विमान मुख्य सहरको घरहरुमा ठोक्किँदा २४ जनाको मृत्यु

  • २०७६ मंसिर ९, सोमबार

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएका छन् । उक्त विमान गोमा स्थित मुख्य सहरस्थित घरहरूमा ठोकिएको थियो । हताहत हुनेमा घर र त्यस वरपर रहेका मानिसहरू पनि छन् । अधिकारीहरूका अनुसार विमानमा १७ या... थप हेर्नुहोस्

News-Image

हङकङको चुनावमा प्रजातान्त्रिक पक्षधरको बहुमत

  • २०७६ मंसिर ९, सोमबार

हङकङमा सम्पन्न जिल्ला परिषद्को चुनावमा प्रजातान्त्रिक पक्षधरहरुले बहुमत प्राप्त गर्ने भएको छ । प्रारम्भिक नतिजामा प्रजातान्त्रिक पक्षधरहरुले २७८ धेरै सिट जित्दा चीन पक्षीय उम्मेदवारले जम्मा ४२ सिटमा जित हासिल गरेको बीबीसीले जनाएको छ । लामो समयदेखि... थप हेर्नुहोस्

News-Image

महङ्गी विरुद्ध व्यापक प्रदर्शन

  • २०७६ मंसिर ८, आईतवार
  • -रासस/एएफपी

इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको... थप हेर्नुहोस्