अन्तर्राष्ट्रिय

News-Image

दक्षिण भारतमा बाढीले २०९ को मृत्यु

  • २०७६ श्रावण २९, बुधबार

भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिका... थप हेर्नुहोस्

News-Image

केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

  • २०७६ श्रावण २८, मंगलवार

भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो । यस प्राकृतिक प्रकोपम... थप हेर्नुहोस्

News-Image

एकै ठाउँमा विभिन्न प्रजातिका ७० हजार बढी सर्प

  • २०७६ श्रावण २८, मंगलवार

कतिपय मानिसहरु सर्पको देख्दा मात्र होइन सर्पको कुरा गर्दा समेत आङ सिरिङ्ग पार्छन् । तर क्यानडामा एउटा यस्तो मेला लाग्छ जहाँ विभिन्न प्रजातिका ७० हजारभन्दा बढी सर्प भेला पारिन्छ । क्यानडाको म्यानिटोबामा हरेक वर्ष झण्डै ७० हजार भन्दा सर्प जम्मा पारि... थप हेर्नुहोस्

News-Image

अमेरिकी ग्रीन कार्ड पाउन अब झन मुश्किल

  • २०७६ श्रावण २८, मंगलवार

अमेरिकाले भिषा तथा ग्रीनकार्डबारे नयाँ नियम जारी गरेको छ। यो नयाँ नियमअनुसार अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिषा थप गर्ने तथा स्थायी नागरिकता (ग्रीन कार्ड) पाउने प्रक्रिया झन् कठिन हुनेछ। नयाँ नियमबाट सरकारी सुविधामा एक वर्षभन्दा बढी समय बसिरह... थप हेर्नुहोस्

News-Image

सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि

  • २०७६ श्रावण २७, सोमबार
  • रासस/सिन्ह्वा

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ । इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ । शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भए... थप हेर्नुहोस्

News-Image

चट्याङबाट एक परिवारको तीन मारिए

  • २०७६ श्रावण २७, सोमबार
  • रासस/सिन्ह्वा

भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् । ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको... थप हेर्नुहोस्

News-Image

चीनमा भयंकर ठूलाे आँधी

  • २०७६ श्रावण २७, सोमबार

चीनमा शनिबार आएको लेकिमा नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६... थप हेर्नुहोस्

News-Image

कश्मीरबारे बोलिन मलालाः शान्तिपूर्ण समाधान हुुनुपर्दछ

  • २०७६ श्रावण २६, आईतवार

नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी पाकिस्तानी शिक्षा अधिकारकर्मी मलाला युसुफजइले कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान निकाल्न अपील गरेकी छिन ।उनले भनिन्, हामी सबैलाई शान्तिसँग रहन दिनुपर्छ । एकले अर्कालाई नोक्सान पुर्याउनु अहिलेको आवश्यकता होइन ।भारतल... थप हेर्नुहोस्

News-Image

बाढी र डुबानका कारण दक्षिण भारतमा १०० जना जतिको मृत्यु

  • २०७६ श्रावण २६, आईतवार

२६ साउन, काठमाडौं । मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृत्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनि... थप हेर्नुहोस्

News-Image

भारतीय कंग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी

  • २०७६ श्रावण २६, आईतवार

भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए। शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्द... थप हेर्नुहोस्