
भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरू भएको छ । मतगणना शुरु भएसँगै दिउँसोसम्म दुबै राज्यमा कसको सरकार बन्ने छ भन्ने तस्वीर सामुन्ने आउने छ । २८८ सदस्यीय महाराष्ट्र विधानसभामा सत्तारुढ बीजेपी–शिवसेना गठबन्धनसँग २१७ सीट छ । यसमा बीजेप... थप हेर्नुहोस्
ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय ... थप हेर्नुहोस्
भारतको महाराष्ट्र र हरियाणामा सम्पन्न विधानसभा चुनाव को ‘एक्जिट पोल’ हरुमा भारतीय जनता पार्टी अगाडि देखिएको छ । हिजो सम्पन्न निर्वाचनामा महाराष्ट्रको २८८ र हरियाणाको ९० विधानसभा सीटमा मतदान भएको थियो । मतदान सकिएपछि विभिन्न संस्थाहरुले सार्वजनिक ग... थप हेर्नुहोस्
थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीको शाही उपाधि खोसेका छन्। महावजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिले विवाह गरेका थिए। ती महिलाले विश्वासघात गरेको भन्दै राजाले त्यस्तो निर्णय लिएको जनाइएको छ। राजा हुनु भन्दा केहि महिना अघि मात्र विवाह गरेकी ती... थप हेर्नुहोस्
अष्ट्रेलियामा एउटा घटनालाई लिएर सोमबार देशको सबै अखबारको पहिलो पाना कालो छापिएको छ । अष्ट्रेलियामा सञ्चारमाध्यममाथि लगाम लगाउने कोसिसको विरोध गर्दै अखबारहरुले यो कदम उठाएका हुन् । सरकारको कडा कानुनले मानिसहरुले सूचना पाउने क्रम रोकिने अखबारहरुले ब... थप हेर्नुहोस्
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले एक विवादास्पद उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्... थप हेर्नुहोस्
भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन । गएराती पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस... थप हेर्नुहोस्
भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ । महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सो... थप हेर्नुहोस्
दक्षिण अमेरिकी देश चिलीको राजधानी स्यान्टियागोमा शुक्रबारदेखि मेट्रो भाडा बढेको विषयमा भएको प्रदर्शनले हिंस्रक रूप लिँदा ४१ सब वे ध्वस्त भएका छन् भने ३ सय ८ जना प्रदर्शनकारी गिरफ्तार भएका छन् । यसअघि नै चिलीमा राष्ट्रपतिले संकटकाल घोषणा गरेर राज्यको ... थप हेर्नुहोस्
जापानका सम्राट नारुहितोको राज्याभिषेकको क्रममा ठूलो संख्यामा अपराधीलाई रिहाइ गरिन लागिएको छ । त्यहाँको सरकारले अपराधीको समाजिक एकीकरणलाई ध्यानमा राखेर सजाय माफी गर्ने निर्णय गरिएको बताएको छ । यस्तै लामो समयदेखि सजाय काटिरहेका थप हजार कैदिलाई तिनको गम... थप हेर्नुहोस्
