अन्तर्राष्ट्रिय

News-Image

मस्जिदमा भएको विस्फोटमा २८ को मृत्यु

  • २०७६ कार्तिक १, शुक्रबार

अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।  मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयाैं घाइते भएको अधिकारीहरूले जनाएका छन् । मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परि... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु

  • २०७६ आश्विन ३०, बिहीबार

साउदी अरबमा भएको सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको बस अर्को स्काभेटरसँग ठोक्किदा सो दुर्घटना भएको प्रहरी प्रवक्ताको भनाई उदृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ । मदिनाबाट करिब ... थप हेर्नुहोस्

News-Image

तेह्र लडाकू मारिए

  • २०७६ आश्विन २८, मंगलवार
  • रासस/सिन्हवा

अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन... थप हेर्नुहोस्

News-Image

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा

  • २०७६ आश्विन २७, सोमबार

यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीसँगै एस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा यो सम्मान दिने घोषणा गरिएको छ । यी तीनै जनालाई विश्वभरिको... थप हेर्नुहोस्

News-Image

जापानको आँधीमा ३६ को मृत्यु

  • २०७६ आश्विन २७, सोमबार
  • रासस/सिन्ह्वा

जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन ग... थप हेर्नुहोस्

News-Image

ग्यास सिलिन्डर विस्फोट, सात जनाको मृत्यु

  • २०७६ आश्विन २७, सोमबार

भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो । भत्केको घरभित्र केह... थप हेर्नुहोस्

News-Image

महाअभियोग लगाउनेमाथि मुद्दा चलाउने ट्रम्पको चेतावनी

  • २०७६ आश्विन २७, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाअभियोग प्रकृयालाई अगाडि बढाइरहकी सभामुख र संसदको इन्टेलिजेन्स कमिटीका अध्यक्ष बिरुद्ध मुद्दा चलाउने चेतावनी दिएका छन् । सभामुख न्यान्सी पेलोसी र इन्टेलिजेन्स कमिटीका अध्यष एडम सिफलविरुद्ध मुद्दा हाल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीकी भतीजी चोरीको शिकार

  • २०७६ आश्विन २६, आईतवार

शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी भतीजी दमयन्ती मोदी चोरीको शिकार भएकी छिन् । सिविल लाइन्स क्षेत्रमा एक स्कुटरमा आएका चोरले उनको पर्स खोसेर फरार भएका थिए । दमयन्दी मोदीको पर्समा ५६ हजार भारु नगदका साथै प्यान कार्डका र पहिचान पत्र रहेको ब... थप हेर्नुहोस्

News-Image

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी

  • २०७६ आश्विन २६, आईतवार

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आएको छ । भारी बर्षा र शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको क्योदो समाचार एजेन्सीले जनाएको छ । । झण्डै एक सयको संख्यामा घाइते भएका छन् । राजधानी टोकियोसहित विभिन्न शहरलाई आँधीले तहसनहस बनाएको छ ।... थप हेर्नुहोस्

News-Image

इथियोपियाका प्रधानमन्त्री अहमदलाई नोबेल शान्ति पुरस्कार

  • २०७६ आश्विन २४, शुक्रबार

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको ... थप हेर्नुहोस्