अर्थ वाणिज्य

News-Image

नब्वे रुपैयाँ बिजुलीको बिल तिर्न १२ सय खर्च

  • २०७७ फाल्गुन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तड गाउँमा तीन वर्षअघि बिजुली पुग्यो । गाउँ झलमल्ल भयो । बिजुलीले गाउँ उज्यालो भए पनि यहाँका बासिन्दाको मुहारमा भने अझै उज्यालो छाएको छैन । महिना दिन बिजुली बाल्दा ९० रुपैयाँ बिल उठ्छ । तर त्यो ९० रुपैयाँ बिल तिर्न ... थप हेर्नुहोस्

News-Image

 सुनको मूल्यमा भारी गिरावट, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सुनचाँदीको मूल्यमा आज गिरावट आएको छ। आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजावी सुनको मुल्य... थप हेर्नुहोस्

News-Image

एक सातामै दुई पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्... थप हेर्नुहोस्

News-Image

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले घटेर रु ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य आज आइतबार ९० ह... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंका यी स्थानमा विद्युत् कटौती गरिँदै

  • २०७७ फाल्गुन १, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्दै छ। सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत आज विद्युत बन्द गरिने भएको हो। जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा ... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकले सुरु गर्यो नगदरहित अभियान

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको बैंकबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ । प्रमुख अतिथिका रूपमा र... थप हेर्नुहोस्

News-Image

ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ माघ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सुनको मूल्य आज ६ सय रुपैंयाले घटेको छ । शुक्रबार सुन तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा फेरि बर्ल्डफ्लु भेटियो, १४ सय हाँस–कुखुरा नष्ट

  • २०७७ माघ २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंमा फेरि बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा विहीवार बर्डफ्लु पुष्टि भएको हो । साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उनका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रव... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफले गर्यो २०औं वार्षिक साधारण सभा सम्पन्न

  • २०७७ माघ २९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०७७ माघ २८ गते बुधबार, वीरगञ्जमा सम्पन्न साधारण सभाले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रू.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्त... थप हेर्नुहोस्

News-Image

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

  • २०७७ माघ २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। नयाँ मूल्... थप हेर्नुहोस्