अर्थ वाणिज्य

News-Image

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सुनको मूल्य आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ... थप हेर्नुहोस्

News-Image

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलाम... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरू सम्पन्न

  • २०७७ पुष २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरूको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी, रू. १ करोड ३० लाख ... थप हेर्नुहोस्

News-Image

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७७ पुष २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सुनको मूल्य आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्... थप हेर्नुहोस्

News-Image

अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनलाई दियो २५ लाख

  • २०७७ पुष २०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनको भरतपुरमा निमार्ण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरस्थित अल्का अस्पतालले धुर्मुस सुन्तली फाउण्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निर्र्माणाधीन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाल... थप हेर्नुहोस्

News-Image

आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

  • २०७७ पुष १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायका सचिव डा. बैकुण्ठ अर्यालले उक्त कार्यको उद्घाटन गरेको... थप हेर्नुहोस्

News-Image

दैनिक ११ घण्टा लोडसेडिङ हुन थालेपछि एक भारी दाउराको मूल्य एक हजार पुग्यो

  • २०७७ पुष १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हुम्ला सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थी बढी समस्यामा परेका छन्। जेठमा हुने एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकी लोडसेडिङको कारण कष्टकर बनेको छ। क... थप हेर्नुहोस्

News-Image

उकालो लाग्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?

  • २०७७ पुष १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । विहीबार प्रतितोला रु ९४ हजार १०० मा  कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उका... थप हेर्नुहोस्

News-Image

कुनै प्रकारको लोडसेडिङ हुँदैनः विद्युत् प्राधिकरण

  • २०७७ पुष १६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारका लोडसेडिङ नहुने स्पष्ट पारेको छ। प्राधिकरणले विहीबार विज्ञप्ति नै निकालेर नेपालमा अघोषित रूपमा लोडसेडिङ भएको भनी सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ​ प्राधिकरणले ३ वर... थप हेर्नुहोस्

News-Image

खेलकुद परिषद्ले कृषि विकास बैंकमार्फत कारोवार गर्ने सम्झौता

  • २०७७ पुष १६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत गर्ने भएको छ । यस सम्बन्धमा गत पौष १४ गते दुवै संस्थाबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुम... थप हेर्नुहोस्