खेलकुद

News-Image

आईपीएलमा कोलकत्ता र हैदराबाद विजयी

  • २०७९ चैत्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा कोलकत्ताले गुजरात टाईटन्सलाई ३ विकेटले र हैदराबादले पंकाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो । गुजरातको घरेलु मैदान न... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले दियो यस्तो आदेश

  • २०७९ चैत्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो । न्यायाधीश शङ्करराज बराल... थप हेर्नुहोस्

News-Image

आईपीएलमा राजस्थान र चेन्नई विजयी

  • २०७९ चैत्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले र दोस्रो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेट पराजित गरेको हो । जारी प्र... थप हेर्नुहोस्

News-Image

नेपाल ओलम्पिक छनोटबाट बाहिरियो, भियतनाम २-० ले विजयी

  • २०७९ चैत्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

भियतनामसँग लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल आगामी वर्ष फ्रान्सको पेरिसमा हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह 'सी'अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भए... थप हेर्नुहोस्

News-Image

आईपीएलमा लखनउद्वारा हैदराबाद पराजित

  • २०७९ चैत्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारीइन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लखनउको यो दोस्रो जित हो भने हैदराबादको लगातार दोस्रो हार । लखनउको घर... थप हेर्नुहोस्

News-Image

आईपीएलमा कोलकत्ताद्वारा बैंगलोर पराजित

  • २०७९ चैत्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारीइन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले विजयी भएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ताले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८१ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा कोलकत्ताको यो पहिलो जित हो भने बैंगलोरको पहिलो हार । को... थप हेर्नुहोस्

News-Image

फिफा वरीयतामा नेपालको सुधार, कुन स्थानमा छ ?

  • २०७९ चैत्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७४ औं स्थानमा रहेको हो । नेपाल यसअघिको वरीयतामा पनि १७५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्... थप हेर्नुहोस्

News-Image

आईपीएलमा पन्जाबद्वारा राजस्थान पराजित

  • २०७९ चैत्र २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई पाँच रनले पराजित गरेको हो । जारी प्रतियोगितामा पन्जाबको यो लगातार दोस्रो जित हो भने राजस्थानको पहिलो हार । भारतको गुवाहाटिम... थप हेर्नुहोस्

News-Image

महिला ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

  • २०७९ चैत्र २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल २०२४ को एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल पराजित भएको छ । बुधबार राति भएको पहिलो खेलमानेपाल भियतनामसँग ५-१ को फराकिलो अन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एकतर्फ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा गुजरातद्वारा दिल्ली पराजित

  • २०७९ चैत्र २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गको हो । प्रतियोगितामा गुजरातको यो लगातार दोस्रो जित हो भने दिल्लीको लगातार दोस्रो हा... थप हेर्नुहोस्