खेलकुद

News-Image

नेपाल र बङ्गलादेश भिड्दै, यस्तो छ इतिहास

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै टोलीले अर्को खेल आगामी आइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र म... थप हेर्नुहोस्

News-Image

जर्मनी, बेल्जियम र स्पेन विजय हुँदा इंग्ल्यान्ड बराबरीमा रोकियो

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह 'जे' को खेलमा जर्मनीले आइसल्याण्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । जर्मनीलाई जित दिलाउन एन्टोनी रुडिगर, टिमो वार्नरले, जोडी सर्ज गेनाब्... थप हेर्नुहोस्

News-Image

फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड्स र नर्वे विजयी

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सले विश्वकपको युरोपेली छनोट अन्तर समूह ‘डी’ को खेलमा फिनल्याण्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्स २-० ले विजयी भएको हो । खेलको २५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सक... थप हेर्नुहोस्

News-Image

नेपालद्वारा पपुवा न्युगिनी पराजित

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (मंगलबार) भएको खेलमा पपुवा न्युगिनी नेपालसँग २ विकेटले पराजित हुन पुग्यो । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभ... थप हेर्नुहोस्

News-Image

नेपाललाई जितको लागि १३५ रनको लक्ष्य प्रस्तुत

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत आजको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितको लागि १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाउदै १३४... थप हेर्नुहोस्

News-Image

नेपाल र पपुवा न्युगिनी भिड्दै

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत आजको पहिलो खेलमा नेपाल टस हारेर बलिङ गर्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेलमा पीएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ... थप हेर्नुहोस्

News-Image

जर्मनीको सहज जित

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको समूह 'जे' को खेलमा जर्मनीले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा अर्मेनिया जर्मनीसँग ६-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो । जर्मनीको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको छैठौं मिनेटमा सर्ज... थप हेर्नुहोस्

News-Image

भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ । दशरथ रंगशालामा आईतबार भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ ले हराएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपाल... थप हेर्नुहोस्

News-Image

फ्रान्सले बराबरी खेल्यो

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सले विश्वकपको युरोपेली छनोट अन्तर समूह 'डी' को पाँचौं खेलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युक्रेनले फ्रान्सलाई १-१ को बराबरीमा रोकेको हो । युक्रेनको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४४ औं मिनेटमा मायकोला शापरेन... थप हेर्नुहोस्

News-Image

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

  • २०७८ भाद्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे सुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्... थप हेर्नुहोस्