
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गर्दा म्यानचेस्टर युनाईटेड भने पहिलो खेलमै पराजित भएको छ । आइतबर राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-० ले पराजित गर्दा युनाईटेड भने ब्राइटनसँग २-१ ले पराजित हुन पुग्यो । ... थप हेर्नुहोस्
भारतले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै पाँच खेलको टी-२० सिरिज एक खेल अगाबै ३-१ ले आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजको लाउडेरहिलमा भएको खेलमा टस हारे... थप हेर्नुहोस्
न्युजिल्याण्ड नेदरल्याण्ड्सविरुद्धको पहिलो टी-२० खेलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो । नेदरल्याण्ड्को स्पोर्टपार्क वेस्टभिलेटमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्... थप हेर्नुहोस्
आईसीसी टी-२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । नयाँ वरीयतामा दीपेन्द्र ४३ औं स्... थप हेर्नुहोस्
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुग्न असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेले पनि अर्को खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेपछि नेपाल फाइनल पुग्न असफल भएको हो । भुवनेश्वरस्थित काल... थप हेर्नुहोस्
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको चौथों तथा अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । आज (मंगलबार) भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । नेपाल बंगलादेशलाई पराजित ... थप हेर्नुहोस्
महिला युरोकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा आयोजक राष्ट्र इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै उपाधि जितेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले समान १-१ गोल गरे भने जर्म... थप हेर्नुहोस्
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको हो । भारतलाई शानदार जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले समान २-२ गो गर... थप हेर्नुहोस्
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । आज (आइतबार) भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल भारतलाई पराजित गर्दै लगातार तेस्रो ज... थप हेर्नुहोस्
