खेलकुद

News-Image

नेपाल र इङल्याण्डको ‘सी’ टिम बीचको मैत्रीपूर्ण खेल स्थगित

  • २०७६ चैत्र ५, बुधबार

नेपाली राष्ट्रिय फुटबल टिम र इङल्याण्डको 'सी' टिम बीचको मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल एसोशियसन (एन्फा) ले नेपाल र इङल्याण्डको सी टिमबीच बेलायतमा आगामी मे २५ मा हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको छ । विश्वभर महामारी ब... थप हेर्नुहोस्

News-Image

युभेन्टसका दोस्रो खेलाडी कोरोनाको संक्रमणमा

  • २०७६ चैत्र ५, बुधबार

इटालियन क्लब युभेन्टसका दोस्रो खेलाडी कोरोनाको संक्रमणमा परेका छन् । युभेन्टसबाट खेल्ने फ्रेन्च मिडफिल्डर ब्लायस माटुइडीमा कोरोना संक्रमण पोजेटिभ देखिएको युभेन्टसले जानकारी दिएको छ । कुनै संक्रमण नदेखिदै आफुलाई सेल्फ आइसोलेसनमा राखेका माटुइडीको टे... थप हेर्नुहोस्

News-Image

कोरोनाको कारण एक वर्ष पछि सर्यो युरो कप

  • २०७६ चैत्र ५, बुधबार

युरोपियन फुटबल महासङ्घ (यूईएफए)को आयोजनामा हुने युरो कप एक वर्षका लागि सारिएको छ । यूइएफएले युरो कप २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण अहिले युरोपका धेरै देशहर... थप हेर्नुहोस्

News-Image

स्पेनमा कोरोनाबाट युवा फुटबल प्रशिक्षकको गयो ज्यान

  • २०७६ चैत्र ४, मंगलवार

कोरोना भाइरसको संक्रमणबाट स्पेनमा युवा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । २१ बर्षिय स्पेनिस फुटबल कोच फ्रान्सिस्को ग्रासियाको कोरोनाबाट मृत्यु भएको हो । ग्रसियाले मालागामा रहेको क्लब एटलेटिको पोर्टाडाको युवा टिमलाई २०१६ देखि प्रशिक्षण दिइरहेको बताइ... थप हेर्नुहोस्

News-Image

पिएसजीले तोक्यो नेइमारको मुल्य, बार्सिलोना जाने सम्भावना बढ्यो !

  • २०७६ चैत्र ३, सोमबार

ब्राजिलका सुपरस्टार नेइमार आउादो सिजन बार्सिलोना जाने सम्भावना बढेर गएको छ । ईएसपीएनका अनुसार नेइमारलाई बेच्न पिएसजी तयार भएको रिपोर्ट सार्वजनिक गरेको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीले नेइमारलाई १५० मिलियन युरोमा बेच्न तयार भएको हो । यस सिजनकै शुर... थप हेर्नुहोस्

News-Image

ला लिगा क्लब भलेन्सियाका अर्जेन्टिनी डिफेन्डर कोराेना संक्रमित

  • २०७६ चैत्र ३, सोमबार

स्पेनिस ला लिगा टिम भलेन्सियाका अर्जेन्टिनी डिफेन्डर एजेक्वेल गारे कोरोनाको संक्रमणमा परेका छन् । भलेन्सियाले गारेसहित टिमका व्यवस्थापनका सदस्यसमेत कोरोनाको संक्रमणमा परेको जानकारी दिएको छ । मिडिया रिपोर्टका अनुसार गारे कोरोनाको संक्रमणमा पर्ने ला... थप हेर्नुहोस्

News-Image

आइपिएल बारे अझै अन्योल

  • २०७६ चैत्र २, आईतवार

इण्डियन प्रिमियर लिग (आइपिएल) बारे अझै अन्योल जारी रहेको छ । ठुलो आर्थिक पक्ष जोडिएको हुनाले भारतीय क्रिकेट कन्ट्रोल बोर्डले समय लिएर निर्णय लिइरहेको छ । यस अघि मार्च २९ देखि शुरु हुने भनिएको यस सिजनको आइपिएल अब अप्रिल १५ सम्मका लागि सरेको छ । भार... थप हेर्नुहोस्

News-Image

मेसी भन्छन् –‘सेल्फ आइसोलेसन, कठिन र चिन्ताको अवस्था हो’

  • २०७६ चैत्र २, आईतवार

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले ‘सेल्फ आइसोलेसन’ कठिन र चिन्ताको अवस्था भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सबै खेल गतिविधि बन्द भएपछि कोरोनाको संक्रमणबाट बच्न घरमै ‘सेल्फ आरिसोलेसन’ मा रहेका मेसीले सामाजिक संजालमा यस्तो प्रतिक्रिय... थप हेर्नुहोस्

News-Image

चेल्सीका युवा खेलाडी पनि कोरोनाको संक्रमणमा

  • २०७६ फाल्गुन ३०, शुक्रबार

इङलिश प्रिमियर लिग क्लब चेल्सीका युवा खेलाडी कालुम हड्सन ओडो कोरोनाको संक्रमणमा परेका छन् । १९ बर्षिय युवा खेलाडी ओडोको कोरोना टेस्ट पोजिटीभ पाइएको भन्दै चेल्सीले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । यस अघि प्रिमियर लिग क्लब आर्सनलमा म्यानेजर माइ... थप हेर्नुहोस्

News-Image

कोरोनाको संत्रास : च्याम्पियन्स लिगका रियल म्याड्रिड र युभेन्टसका खेल स्थगित

  • २०७६ फाल्गुन ३०, शुक्रबार

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगका दुई खेल स्थगित गरिएको छ । रियल म्याड्रिडका सबै खेलाडी आइसोलेसनमा राखिएपछि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल तथा युभेन्टस र लियोनबीचको खेल समेत स्थगित गरिएको छ । युइएफएले दुवै खेल स्थगि... थप हेर्नुहोस्