
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियलले डिपोर्टिभो अलाभेसलाई ३-० ले पराजित गरेको हो । रियलको घरेलु मैदानमा भएको एकतर्फी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको । तर दोस्रो हाफमा रियलले उत्कृष्ट पुनरागमन गर्... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । आज (शनिबार) भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई जितको लागि २१९ रन्को लक्ष्य प्रस्तुत गरेको छ । आज (शनिबार ) ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ वि... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपाल र फिलिपिन्स भिड्दै छन् । आज (शनिबार ) नेपालले फिलिपिन्सको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल विश्वकपमा छनोट हुने ... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको हो । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ व... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट 'ए' को पहिलो खेलमा नेपाल र ओमान भिड्दै छन् । आज (शुक्रबार) नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल विश्वकपमा छनोट हुने... थप हेर्नुहोस्
मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको... थप हेर्नुहोस्
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी... थप हेर्नुहोस्
टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १२ औं स्थानमा रहेको थियो । त्यस्तै आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ व... थप हेर्नुहोस्
ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपालआयरल्याण्डसँग १६ रनले पराजित हुन पुग्यो । अल अमेरेट क्रिकेट मैदान ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्... थप हेर्नुहोस्
