खेलकुद

News-Image

फिफा वरियतामा नेपाल ६ स्थान तल, बेल्जियम शीर्ष स्थानमा

  • २०७६ कार्तिक ८, शुक्रबार

फिफाको अक्टोबर महिनाको वरीयतामा नेपाल एकैपटक ६ स्थान ओरालो लागेको छ । नेपालले ९८८ अंक जोडेर १६७औ स्थानमा झरेको छ  । यस अघि नेपाल १६१औ स्थानमा थिए । फिफा वरीयताअनुसार नेपाल दक्षिण एसिया क्षेत्रमा फराकिलो स्थान गुमाउने राष्ट्रका रूपमा रहेको छ । विश्... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित

  • २०७६ कार्तिक ७, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले बेल्जियमको क्लब जेन्कमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले जेन्कलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा एलेक्स ओक्सलाड च्याम्बरलेनले २ गोल गरेका थिए । त्यस्तै साडियो माने ... थप हेर्नुहोस्

News-Image

मेसीको किर्तिमानी गोलमा बार्सिलोना विजयी

  • २०७६ कार्तिक ७, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले चेक रिपब्लिकको क्लब स्लाभिया पराग्वेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले स्लाभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा एक गोल लियोनेल मेसीले गरेका थिए भने एक गोल स्लाभि... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको जित, स्टरलिङको ह्याट्रिक

  • २०७६ कार्तिक ६, बुधबार

च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । समुह सी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५(१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा रहिम स्टरलिङले ह्याट्रिक गरेका छन् भने सर्जिय... थप हेर्नुहोस्

News-Image

टी–२० विश्वकपमा को को हुँदैछन् छनौट ?

  • २०७६ कार्तिक ६, बुधबार

टी–२० विश्वकप छनौट अन्तर्गत अहिले १४ देशले प्रतिष्पर्धा गरिरहेका छन् । युएईमा जारी विश्वकप छनौट प्रतियोगितामा दुई समुहमा विभाजीत १४ देश आ–आफ्नो समुहमा लगभग आधा खेल खेलिसकेका छन् । एक टिमले ६–६ खेल खेलिने यस प्रतियोगितामा दुवै समुहका शिर्ष ३ टिम गर... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगः एम्बाप्पको ह्याट्रिकमा पीएसजीको जित

  • २०७६ कार्तिक ६, बुधबार

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो । क्लब ब्रुगिसको घरेलु मैदानमा भएको खेलमा पीएजीलाई जित दिलाउन केलियन एम्बाप्पे... थप हेर्नुहोस्

News-Image

भारतद्वारा दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिज क्लिन स्विप

  • २०७६ कार्तिक ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतले दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्ट इनिंग २०२ रनले जितेको छ । खेलको चौथो दिन खेलेको तेस्रो ओभरमै शाहबाज नदीमले लगातार २ बलमा दुई विकेट लिएपछि भारत विजयी भएको हो । फलो अनमा रहेको दक्षिण अफ्रिका दोस्रो इनिंगमा १३३ रनमा अल आउट भएसँगै खेल इ... थप हेर्नुहोस्

News-Image

बेलुन डोअरको मनोनयन सार्वजनिक, को को परे ?

  • २०७६ कार्तिक ५, मंगलवार

यस बर्षको बेलुन डोअरको मनोनयन सार्वजनिक गरिएको छ । गएराती सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयनमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डीकलगायतका खेलाडी मनोनयनमा परेका छन् । २०१६ सम्म फिफासँग संयुक्त रुपमा नै बेलुन डोअर अवार्ड दिने गरिएक... थप हेर्नुहोस्

News-Image

प्रिमियर लिगमा आर्सनलको अप्रत्याशित हार

  • २०७६ कार्तिक ५, मंगलवार

इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा आर्सनल शेफिल्ड युनाइटेडसँग १–० गोल अन्तरले पराजित भएको छ । शेफिल्डका लागि लिस मोउससेटले खेलको ३० औ मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो । ... थप हेर्नुहोस्

News-Image

‘द हन्ड्रेड’ को खेलाडी ड्राफ्टमा सन्दीपलाई ओभलले किन्यो

  • २०७६ कार्तिक ४, सोमबार

इङल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा हुन गइरहेको द हन्ड्रेड बलको फ़्रेन्चाइजी प्रतियोगितामा नेपाली स्पिनर सन्दीप लामिछाने ओभल इन्भिनसिबलबाट खेल्ने भएका छन् । गएराती सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई ओभलले किनेको हो । सन्दीपलाई ओभलले एक लाख पाउण्ड ... थप हेर्नुहोस्