खेलकुद

News-Image

इंग्लिस प्रिमियर लिग फुटबल– चेल्सी विजयी

  • २०७६ कार्तिक १७, आईतवार

इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको हो । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले गोल गरेका थिए... थप हेर्नुहोस्

News-Image

रोनाल्डोको निर्णयक गोलमा युभेन्टसको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २०७६ कार्तिक १४, बिहीबार

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले जेनोयालाई २–१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने जेनोयाका लागि क्रिस्टियन कोउयामेले एक गोल गरेका थिए । पहिलो हाफमा १–१ गोलको बराबर... थप हेर्नुहोस्

News-Image

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

  • २०७६ कार्तिक १३, बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै मल्ललाई नयाँ कप्तान छनोट गरेको हो । ओपनर ब्याट्सम्यान मल्ल यसअघि राष्ट्रिय टिमको उपक... थप हेर्नुहोस्

News-Image

नेपालले थाइल्याण्डसँग खेल्ने

  • २०७६ कार्तिक १३, बुधबार

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महीनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिल... थप हेर्नुहोस्

News-Image

भारत र बंगलादेशबीच हुने दोस्रो टेस्ट डे–नाइट हुने

  • २०७६ कार्तिक १३, बुधबार

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र बंगलादेश क्रिकेट बोर्ड २२ नोभेम्बरदेखि शुरु हुने दोस्रो टेस्ट डे(नाइट टेस्ट खेल बनाउन सहमत भएपछि भारत पहिलो पटक डे(नाइट टेस्ट खेल्ने भएको हो । कोलकोताको इडेन गार्डेनमा यो टेस्ट हुन लागेको छ । बंगलादेश टुरमा बंगलादेश... थप हेर्नुहोस्

News-Image

बार्सिलोनाको फराकिलो जितमा मेसीको दुई गोल

  • २०७६ कार्तिक १३, बुधबार

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा भालाडोलिडलाई ५–१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी... थप हेर्नुहोस्

News-Image

मेस्सीको दुई गोलसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा

  • २०७६ कार्तिक १३, बुधबार

लियोनल मेस्सीले दुई गोल गर्दा स्पेनिस क्लब बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को विशाल गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्साका लागि दोस्रो मिनेटमा नै ले... थप हेर्नुहोस्

News-Image

नेपालले म्यान्मारसँग भिड्ने

  • २०७६ कार्तिक ८, शुक्रबार

नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएक... थप हेर्नुहोस्

News-Image

विश्वकप छनौटबाट बर्मुडा बाहिरियो, स्कटल्याण्डको तेस्रो जित

  • २०७६ कार्तिक ८, शुक्रबार

टी-२० विश्वकप अन्तर्गत स्कटल्याण्डले बर्मुडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डले बर्मुडालाई ४६ रनले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २०५ रनको लक्ष्य पछाएको बर्मुडाले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएपछि ४६ रनले खेल हारे... थप हेर्नुहोस्

News-Image

पेपेको दुई गोलमा आर्सनलको जित

  • २०७६ कार्तिक ८, शुक्रबार

युइएफए युरोपा लिग अन्तर्गत आर्सनलले भिक्टोरिया गुइमारेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले भिक्टोरियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आर्सनलको जितमा निकोलस पेपेले २ गोल गरेका थिए भने गाब्रियल मार्टीनेलले एक गोल गरेका थिए । त्... थप हेर्नुहोस्