खेलकुद

News-Image

ललानाको गोलबाट लिभरपुल हारबाट जोगियो

  • २०७६ कार्तिक ४, सोमबार

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न रोमान्चक खेलमा दुवै टिम १(१ गोलको बराबरीमा रोकिएका हुन् । लिभरपुलका एडम ललानाले खेलको ८५औ मिनेटमा बराबरी गोल फर्काउदै लिभरपुललाई हारबाट जोगाए... थप हेर्नुहोस्

News-Image

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

  • २०७६ कार्तिक ३, आईतवार

इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराती सम्पन्न खेलमा सिटीले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्याब्रियल जिसस र डेविड सिल्भाले एक एक गोल गरेका थिए । यो जितपछि सिटीको ९ खेलमा १९ अंक भएको छ भन... थप हेर्नुहोस्

News-Image

युभेन्टसको जितमा रोनाल्डो र पजानिकको गोल

  • २०७६ कार्तिक ३, आईतवार

इटालियन सिरी ए मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले बोलोग्नालाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मिरालेम पजानिकले एक एक गोल गरेभने बोलोग्नोका लागि एक गोल डानिलोले गरेक... थप हेर्नुहोस्

News-Image

रियल म्याड्रिडको अप्रत्याशित हारपछि बार्सिलोना शिर्ष स्थानमा

  • २०७६ कार्तिक ३, आईतवार

ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १(० गोल अन्तरले पराजित भएको हो । माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल गरेका थिए । लागोले खेलको सातौ मिनेटमा गरेको गोल खेलको निर्णायक ... थप हेर्नुहोस्

News-Image

टी–२० विश्वकप छनोट आजदेखि, ६ स्थानका लागि १४ देश भिड्दै

  • २०७६ कार्तिक १, शुक्रबार

आजदेखि टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर प्रतियोगिता युएईमा सुरु हुँदैछ । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् जसमा १४ देशलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया... थप हेर्नुहोस्

News-Image

कटालानको आन्दोलनले एल क्लासिको स्थगित

  • २०७६ कार्तिक १, शुक्रबार

स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण ला लिगाका खेलहरु प्रभावित हुन लागेका छन् । आन्दोलनका कारण एल क्लासिको समेत प्रभावित हुने भएको छ । यहि अक्टोबर २६ मा हुने तय भएको बहुप्रतिक्षित एल क्लासिको स्थगित भएको छ । स्पेनिस फुटबल फेडेरेशनले एल क्ल... थप हेर्नुहोस्

News-Image

मेस्सीको खातामा छैठौँ पटक गोल्डन शुज

  • २०७६ आश्विन ३०, बिहीबार

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले छैटौं पटक गोल्डन शु आफ्नो पोल्टामा पारेका छन् । युरोपियन टप डिभिजन लिगमा गत सिजनको सर्वाधिक गोलकर्ता बन्दै उनले यो उपलब्धि हात पारेका हुन् । बुधबार एक कार्यक्रमबीच मेस्सीलाई गोल्डन शु प्रदान गरिएको छ । बार्सि... थप हेर्नुहोस्

News-Image

बक्सिङ रिंगमा ढलेका बक्सर प्याट्रिकको निधन (भिडियोसहित)

  • २०७६ आश्विन ३०, बिहीबार

अमेरिकी बक्सर प्याट्रिक डे बक्सिङ रिंगमा ढलेको चार दिनपछि निधन भएको छ । २७ वर्षीय प्याट्रिक डेको चार दिनपछि बुधबार निधन भएको हो । शनिबार राति सिकागोमा भएको बक्सिङ भिडन्तमा चार्ल्स कनवेलबाट नकआउट भएका डे को मस्तिष्कमा चोट लागेको थियो । दशौं राउन्डम... थप हेर्नुहोस्

News-Image

आकर्षक पारिश्रमिकसहित सन्दीप लामिछाने टि–१० लिगमा अनुबन्ध

  • २०७६ आश्विन ३०, बिहीबार

नेपाली लेग स्पीनर सन्दीप लामिछाने टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन्। यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ। उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछ... थप हेर्नुहोस्

News-Image

युरोकप छनौटमा इटाली अपराजित

  • २०७६ आश्विन २९, बुधबार

युरोकप छनौट अन्तर्गत इटाली अपराजित रहेको छ । समुह जे अन्तर्गत गएराती सम्पन्न खेलमा इटालीले लिएचटेनस्टेनलाई ५(० को फराकिलो अन्तरले पराजित गरेको छ । इटालीको जितमा एन्द्रे बेलोट्टीले २ गोल गरे भने फेडेरिको बेर्नार्डेसची, अलेस्सियो रोमाग्नोली र स्ट... थप हेर्नुहोस्