खेलकुद

News-Image

इंलिस प्रिमियर लिग : लिभरपुलद्वारा साविक विजेता सिटी पराजित

  • २०७६ कार्तिक २५, सोमबार

इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले साविक विजेता सिटीलाई हराउँदै उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो । गएको सिजनमा सिटीले लिभरपुललाई एक पोइन्टले पछि पार्दै उ... थप हेर्नुहोस्

News-Image

विश्वकप फाइनल दोहोरियो, इङल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभरमा हरायो

  • २०७६ कार्तिक २४, आईतवार

इङल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै टी-२० सिरिज जितेको छ । खराब मौसमले प्रभावित भएको खेल ११-११ ओभर खेलाइएको थियो । न्युजिल्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको इङल्याण्डले ११ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बराबरी भएको थि... थप हेर्नुहोस्

News-Image

मेस्सीको ह्याट्रिकमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो

  • २०७६ कार्तिक २४, आईतवार

लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । मेस्सीले एक गोल पेनाल्टीमा र फ्रिकिकमार्फत दुई गोल गर्दै ह्याट्रिक पूरा गर... थप हेर्नुहोस्

News-Image

पाकिस्तान सुपर लिगको लागि ५ जना खेलाडीहरुको नाम सिफारिस

  • २०७६ कार्तिक २२, शुक्रबार

नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान सुपर लिग (पीएसएल) को लागि ५ जना खेलाडीहरुको नाम सिफारिस गरेको छ । संघले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आग्रहमा पीएसएल लिगको आगामी संस्करणको लागि पाँच खेलाडीको नाम सिफारिश गरेको जनाएको छ । क्यानले विकेटकीप... थप हेर्नुहोस्

News-Image

इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन्

  • २०७६ कार्तिक २१, बिहीबार

एसीसी इमर्जिङ टिम्स कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) सचिव असोकनाथ प्याकुरेलले टोलीको घोषणा भएको जानकारी दिएका हुन्। ज्ञानेन्द्र मल्लको कप्तानिमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीमा निवर... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेले किने काठमाडौंमा ६ करोडको घर (भिडियो सहित)

  • २०७६ कार्तिक २१, बिहीबार

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेञ्चाइजी प्रतियोगिताका अनिवार्य सदस्य बनिसकेका छन् । ४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अनुबन्धित भएका छन् । भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र... थप हेर्नुहोस्

News-Image

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै

  • २०७६ कार्तिक २०, बुधबार

भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले जनाएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारि... थप हेर्नुहोस्

News-Image

टी–२० क्रिकेटमा भारतमाथि बंगलादेशको कीर्तिमानी जित

  • २०७६ कार्तिक १८, सोमबार

भारत टुरमा रहेको बंगलादेशले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा बंगलादेशले भारतमाथि ७ विकेटको जित निकालेको छ । भारतले दिएको १४९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । ... थप हेर्नुहोस्

News-Image

ग्रानडालाई हराउँदै रियल सोसियडाड ला लिगाको तेस्रो स्थानमा उक्लियो

  • २०७६ कार्तिक १८, सोमबार

स्पेनिस ला लिगा अन्तर्गत रियल सोसियडाडले ग्रानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सोसियडाडले ग्रानडालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सोसियडाडको जितमा पोर्टूले २ गोल गरेका थिए । पोर्टूले खेलको २१ औ मिनेटमा गोल गर्दै सोसियडाडलाई शुरुवात... थप हेर्नुहोस्

News-Image

क्रिकेट : न्यूजिल्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित

  • २०७६ कार्तिक १७, आईतवार

न्यूजिल्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा न्यूजिल्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि गत शुक्रबार भएको पहिलो टी २० खेलमा इङ्ल्यान्डले न्यूजिल्य... थप हेर्नुहोस्